न्युयोर्क सिटीमा ग्रिनकार्ड र वर्क परमिटवाहक लगायतका गैर नागरिकलाई पनि मताधिकार प्रदान गर्नेगरी हालै पारित बिलमा मेयर एरिक आडम्सले समर्थन जनाएका छन् । सुरुमा यो बिलबारे केही प्रश्नहरु उठाएका आडम्सले मेयरको पदभार ग्रहण गरेकै साता यो प्रावधानको समर्थन गरेका हुन् । सुरुमा यसका केही पक्षमाथि आफ्नो चासो रहेपनि आफूले सरकारमा रहेका सहकर्मीहरुसँग यसबारे गरेको सम्बादले […]