जलवायु परिवर्तनका कारण पर्वतीय वातावरणमा परेको असरप्रति सबैको ध्यान जानुपर्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण पर्वतीय वातावरणमा परेको असरप्रति सबैको ध्यान जानुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पारिरहेको भन्दै यस बिषयमा नेपालको एजेण्डालाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताए । उनले विश्वका हिमाली देशहरुसंग पर्वतीय जैविक […]

सम्बन्धित सामग्री

रोग, कुपोषण र प्रदूषण कम गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताएका छन्।

जलवायु परिवर्तन मानव समुदायकै लागि चुनौती : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का युवा नेता विशाल खड्काको ‘पर्यावरणीय सङ्कट : आठ अर्ब मानिसको साझा चुनौती’ नामक पुस्तक आज बालुवाटारमा सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले भने, “जलवायु परिवर्तसम्बन्धी समस्या […]

कार्यकालको उत्तरार्धमा प्रधानमन्त्री देउवाले गठन गरे वातावरण संरक्षण परिषद्

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकालको उत्तरार्धमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद् गठन गरेका छन्। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले वातावरण संरक्षण ऐन जारी भएको तीन वर्षमा तीन मन्त्रीसहित आठ...

जलवायु परिवर्तन व्यवस्थापन परिषदको विज्ञ सदस्यमा रेग्मी

काठमाडौं, २८ भदौ । सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको विज्ञ सदस्यमा डा.बिमल रेग्मीलाई नियुक्त गरेका हुन्। वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद गठन गर्ने व्यवस्था रहेको छ । परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । जलवायु परिवर्तन तथा अनकुलनमा […]

ऐन जारी भएको तीन वर्षपछि जलवायु परिवर्तन परिषद्ले पायो पूर्णता

काठमाडौँ – वातावरण संरक्षण ऐन जारी भएको तीन वर्षपछि ‘वातारण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्’ ले पूर्णता पाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञ तथा प्राध्यापकसहितलाई नियुक्त गरेसँगै परिषद्ले पूर्णता पाएको हो। प्रधानमन्त्रीले विज्ञको तर्फबाट डा. विमल रेग्मी र डा. सुनिता चौधरी तथा प्राध्यापकतर्फबाट त्रिभुवन विश्वविद्यालयको वातावरण विभागकी प्रमुख साधना प्रधानाङ्ग र डा. कल्पना […]

जलवायु परिवर्तन र उत्थानशीलताका लागि सहकार्य

गत अक्टोबर/ नोभेम्वर २०२१ मा भएको जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा नेपालले पनि भाग लियो । प्रधानमन्त्री शेर बहादुर देउवा आफै पनि जानुभयो यस सम्मेलनमा भाग लिन । सुन्नमा आयो ठूलाठूला कुरा भए रे । कसैले उपलब्धि देखे कसैले देखेनन् । आफ्आफ्नो विचार । सन १९९४मा युएनएफसिसिको गठन भएपछि गति लिएको जलवायु […]

जलवायु परिवर्तनको मुद्दामा सरकार गम्भीर : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र यसले पारेका असरका बारेमा सरकारले गम्भीरताका साथ काम गरिरहेको बताउनुभएको छ । उहाँले जलवायु परिवर्तनका विषयमा सरकार, निजी क्षेत्र तथा सरोकार भएका सबै निकायले एक आपसमा मिलेर काम गर्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो । अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको जलवायु परिवर्तनका मुद्दाका सन्दर्भमा ‘युनिटी फर सस्टेनिबिलिटी’नामक कार्यक्रममा आज यहाँ सम्बोधन …

मोदी र बिल गेट्सबीच जलवायु परिवर्तन न्यूनीकरणमाथि छलफल

इन्डिया न्युज नेटवर्क । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिल गेट्सबीच द्विपक्षीय बैठक मंगलबार सम्पन्न भएको छ । जसमा दुवैले जलवायु परिवर्तन न्यूनीकरण गर्ने उपायबारे छलफल गरेका थिए । बेलायतको ग्लास्गोमा आयोजित कोप २६ शिखर सम्मेलनको पृष्ठभूमिमा दुई व्यक्तित्व बीच भेट भएको थियो । विदेश मन्त्रालयका अनुसार हरित ऊर्जा, हवाई इन्धन, ब्याट्री भण्डारण र खोप […]