काठमाडौँ – वातावरण संरक्षण ऐन जारी भएको तीन वर्षपछि ‘वातारण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्’ ले पूर्णता पाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञ तथा प्राध्यापकसहितलाई नियुक्त गरेसँगै परिषद्ले पूर्णता पाएको हो। प्रधानमन्त्रीले विज्ञको तर्फबाट डा. विमल रेग्मी र डा. सुनिता चौधरी तथा प्राध्यापकतर्फबाट त्रिभुवन विश्वविद्यालयको वातावरण विभागकी प्रमुख साधना प्रधानाङ्ग र डा. कल्पना […]