इन्डिया न्युज नेटवर्क । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिल गेट्सबीच द्विपक्षीय बैठक मंगलबार सम्पन्न भएको छ । जसमा दुवैले जलवायु परिवर्तन न्यूनीकरण गर्ने उपायबारे छलफल गरेका थिए । बेलायतको ग्लास्गोमा आयोजित कोप २६ शिखर सम्मेलनको पृष्ठभूमिमा दुई व्यक्तित्व बीच भेट भएको थियो । विदेश मन्त्रालयका अनुसार हरित ऊर्जा, हवाई इन्धन, ब्याट्री भण्डारण र खोप […]