काठमाडौं । सिद्धार्थ बैंकले विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश नम्बर–१ क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त भवनको बैंकका अध्यक्ष मनोजकुमार केडियाले उद्घाटन गरे ।
विराटनगर महानगरपालिका–७, मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकले देशभर १९० शाखा (चार एक्सटेन्सन् काउन्टरसहित), २०८...