कुम्भ मेलाका तीर्थयात्री बने ‘सुपर स्प्रेडर’

२८ वैशाख, काठमाडौं । हरिद्वारमा लाखौं तीर्थयात्रीहरुले कुम्भमेलामा नुहाउँदै गर्दा भारतमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिरहेको छ । यस्तोमा धेरै मानिसले कुम्भ मेला भारतमा कोरोना संक्रमण फैलिने महत्वपूर्ण स्थल बन्न सक्छ भन्ने आशंका पनि व्यक्त गरेका थिए । कुम्भ मेलामा गएर फर्किएका मानिसहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेसँगै उक्त आशंका सही साबित हुन […]

सम्बन्धित सामग्री

पाथीभरामा एकै दिन दुई हजार बढी तीर्थयात्री पुगे

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मंगलबार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन्। मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय ५५ तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। नवरात्र सुरु भएसँगै मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको हो। नवरात्र सुरु भएयता करिब पाँच हजार बढी […]

पाथीभरा चढे एकै दिन दुई हजार तीर्थयात्री

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलबार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन्। मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय ५५ तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।नवरात्र सुरु भएसँगै मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको हो। नवरात्र सुरु भएयता करिब पाँच हजार बढी तीर्थयात्री पाथीभरा आएका छन्। यो वर्षदेखि पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या यकिन गर्नका लागि व्यक्ति गणना (फेस

दक्षिण कोरियाका २ सय बौद्ध तीर्थयात्री लुम्बिनीमा

लुम्बिनी । दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्केका दुई सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन् । उक्त समूहलाई मंगलबार लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहका बीच स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्गसहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन् । कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीलाई रुपन्देही निर्वाचन क्षेत्र नं ५ का […] The post दक्षिण कोरियाका २ सय बौद्ध तीर्थयात्री लुम्बिनीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वर्गद्वारीमा तीर्थयात्री सवार जिप दुर्घटना : एक जनाको मुत्यु, १५ जना घाइते

बुटवल : प्यूठानमा तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। शनिवार दिउँसो प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ पोलबानमा रुपन्देहीबाट स्वर्गद्वारी मन्दिर दर्शनका लागि गएका तीर्थयात्री सवार लु ३ च ३५३ नम्बररको जिप दुर्घटना भएको हो। दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका-३ कि ३२ वर्षकी गुडिया…

पोखराबाट तीर्थयात्री लिएर अर्घाखाँची गएको बस दुर्घटना, एक जना घाइते

काठमाडौँ – पोखराबाट तीर्थयात्री लिएर अर्घाखाँची गएको बस दुर्घटनामा परेको छ। पोखरा–३१ बेगनासतालस्थित साना किसान कृषि सहकारीबाट तीर्थयात्री लिएर सुपादेउराली दर्शनका लागि आएको बस दुर्घटनामा परेको हो। ग २ ख ६८० नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ। पोखराबाट प्युठानको स्वर्गद्वारी दर्शन गरेर सुपादेउराली जाँदै गरेको बस अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ भयालडाँडामा दुर्घटना […]

हिमपातले पाथीभरा आउने तीर्थयात्री फुङ्लिङमै रोकिए

हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।

हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित

गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।समुद्र सतहदेखि तीन हजार ४०० मिटरको  उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै  पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उनले बताए । हिमपातले पाथीभरा जाने पदर

पाथीभरामा हेलिकोप्टरमार्फत दर्शन गर्न पुग्ने तीर्थयात्री बढे

ताप्लेजुङ- माउन्टेन, कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको करिब तीन महिना भएको छ । धरान, इलाम, काठमाडौंदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीको संख्या बढेको छ । धरानको भेडेटारबाट दसैंयता ७० उडान (फ्लाइट) भएको छ । जसमा चार सय ५० जना तीर्थयात्री भेडेटारदेखि […]

भरियालाई बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

फुङ्लिङ, १२ मङ्सिर: ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।-तस्वीर : दिलकुमार लिम्बू-रासस

कोरोना महामारीकाबीच मुस्लिम तीर्थयात्री हजका लागि मक्कामा भेला

काठमाण्डौ - कोरोना महामारीकाबीच हजारौँ मुस्लिम तीर्थयात्री हजका लागि साउदी अरबको मक्कामा भेला भएका छन् । इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मानिने मक्कामा उनीहरु हज गर्न भेला भएका हुन् ।यस वर्ष हजका लागि अघिल्लो वर्षभन्दा कम सङ्ख्यामा तीर्थयात्री मक्का पुगेका र उनीहरु मास्क तथा भौतिक दूरी कायम गरी उत्सवमा सहभागी भएका समाचार संस्था अल जजीराले जनाएको छ ।  गएको वर्ष हज मनाउन विश्वभरका झण्डै २५ लाख मुस्लिम धर्मावलम्बी मक्का पुगेका थिए । साउदी सरकारले यसवर्ष कोरोनाविरुद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा ग...