हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित

गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।समुद्र सतहदेखि तीन हजार ४०० मिटरको  उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै  पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उनले बताए । हिमपातले पाथीभरा जाने पदर

सम्बन्धित सामग्री

पाथीभरामा एकै दिन दुई हजार बढी तीर्थयात्री पुगे

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मंगलबार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन्। मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय ५५ तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। नवरात्र सुरु भएसँगै मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको हो। नवरात्र सुरु भएयता करिब पाँच हजार बढी […]

पाथीभरा चढे एकै दिन दुई हजार तीर्थयात्री

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलबार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन्। मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय ५५ तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।नवरात्र सुरु भएसँगै मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको हो। नवरात्र सुरु भएयता करिब पाँच हजार बढी तीर्थयात्री पाथीभरा आएका छन्। यो वर्षदेखि पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या यकिन गर्नका लागि व्यक्ति गणना (फेस

पाथीभरा आउने तीर्थयात्री तथा संकलित भेटी सिसी क्यामेराबाट गणना हुने

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ। यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ।   पाथीभरा...

एकपटक पुग्नैपर्ने पाथीभरा धाम

देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । धार्मिक एवं ऐतिहासिकरुपमा महत्वपूर्ण पाथीभराको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने …

पाथीभरामा तीर्थयात्रीको चाप बढ्यो

ताप्लेजुङ – कोरोना सङ्क्रमणका कारण गएको तीन वर्षदेखि शिथिल भएको पाथीभरा देवीको मन्दिरमा तीर्थयात्रीको चाप बढेको छ । अहिले सिजन सुरु हुनुअघि नै दैनिक सात हजार जनासम्म तीर्थयात्री आउन थालेका छन् ।  कोरोनाको जोखिम घटेसँगै सिजन अगाडि नै दैनिक सात हजार जनासम्म तीर्थयात्री आएका पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।  पाथीभरा दर्शनका लागि वैशाखभरि नै मुख्य सिजन मानिन्छ । चैते दशैँ नजिकिएसँगै पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीहरूको सिजन सुरु भएको हो ।  काफ्लेका अनुसार ...

हिमपातले पाथीभरा आउने तीर्थयात्री फुङ्लिङमै रोकिए

हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।

पाथीभरामा हेलिकप्टरमार्फत आउने तीर्थयात्रीको सङ्ख्या बढ्दै

माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान–बिहान फन्को लगाउँदै आएको पनि आज करिब तीन महिना भएको छ । तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न हेलिकप्टर आउन थालेका हुन् । धरानको भेडेटारबाट दसैँको समययता ७० उडान भएका छन् । सो उडान हँुदा ४५० भक्तजनले पाथीभरा […]

पाथीभरामा हेलिकोप्टरमार्फत दर्शन गर्न पुग्ने तीर्थयात्री बढे

ताप्लेजुङ- माउन्टेन, कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको करिब तीन महिना भएको छ । धरान, इलाम, काठमाडौंदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीको संख्या बढेको छ । धरानको भेडेटारबाट दसैंयता ७० उडान (फ्लाइट) भएको छ । जसमा चार सय ५० जना तीर्थयात्री भेडेटारदेखि […]

भरियालाई बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

फुङ्लिङ, १२ मङ्सिर: ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।-तस्वीर : दिलकुमार लिम्बू-रासस

पाथीभरा मन्दिरमा लिफ्टबाट पानी लगिँदै

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध तीर्थ स्थल पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाइमा छ । वार्षिक हजारौंको संख्यामा तीर्थयात्री जाने गरेको पाथीभरामा  पर्याप्त पानी छैन । केवल आफ्नो शरीर मात्रै पुर्याउन त हम्मे हम्मे पर्ने पाथीभरामा तीर्थयात्री स्वयंले पानी बोकेर लानु पर्ने बाध्यता छ । यसरी हजारौंको संख्यामा आउने तीर्थ यात्रीलाई हिँडेका बेला सुकेको मुख भिजाउन अथवा मन्दिरमा पुगेर पूजा आराधनाको लागि अक्षता भिजाउन तथा जल चढाउनका लागि पनि पानी चाहिन्छ । त्यस्तै पूजा सामग्रीका लागि पनि जलका रुपमा पानी त च...