बुटवल : प्यूठानमा तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। शनिवार दिउँसो प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ पोलबानमा रुपन्देहीबाट स्वर्गद्वारी मन्दिर दर्शनका लागि गएका तीर्थयात्री सवार लु ३ च ३५३ नम्बररको जिप दुर्घटना भएको हो।
दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका-३ कि ३२ वर्षकी गुडिया…