सरकारको फेरबदल भइरहने नीति र वीरगन्जको सुक्खा बन्दरगाह भन्सार कार्यालयमा कन्टेरन ह्याण्डलिङ गर्ने ठेक्का पाएको हिमालयन टर्मिनलको व्यवहारका कारण नेपाली उद्योगी व्यावसयीहरुलाई समस्यै समस्या भएको बताएका छन् । नेपालको तेश्रो मुलुकसँगको व्यापारका लागि रेलसेवा मार्फत समुद्र मार्गसँग सीधा जोडिएको वीरगन्जको सुक्खा बन्दरगाहमा सञ्चालनमा रहेको हिमालयन टर्निमनलले अनेक बहानाका कारण व्यवसायीहरु समस्या पर्ने गरेको दुखेसो गरेका छन् ।