चितवनका भीम विश्वकर्माका हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले काठमाडौंमा विरोध जुलुस गरेको छ ।
माइतीघर मण्डलमा भएको जुलुसमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायतको सहभागिता थियो ।
जातीय विभेद गरी मारिएको भन्दै विश्वकर्मामा हत्यारालाई हदैसम्मको कारवाही, पीडित परिवारलाई न्याय र देशमा भएका सबै प्रकारको जातीय विभेद अन्त्य हुनपर्ने माग गरिएको छ ।
गत असोज २८ गते चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको कुटपिटबाट मृत्यु भ...