वीरगंजः जनता समाजवादी पार्टीका पर्सा-बाराका महिला नेतृहरूले जनमत पार्टीविरुद्ध वीरगंजमा विरोध प्रदर्शन गरेका छन्। सोमबार दिउँसो वीरगंज घण्टाघरमा उनीहरुकले करिब आधा घण्टा विरोध प्रदर्शन गरेका हुन्।
माघ ५ गते जसपा नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई जनमत पार्टीले कालो झन्डा देखाएर दुर्व्यवहार गरेकोमा प्रदर्शन गरिएको नेतृ करिमा…