न्युज अफ नेपाल, काठमाडौँ । ओली सरकारको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबार रुपन्देहीमा बृहत प्रदर्शन गरेको छ । ओलीविरुद्ध चर्को नाराबाजी तथा असंबैधानिक कदम खारेजको माग गर्दै जसपाले बिरोध प्रदर्शन गरेको हो । संसद विघटन गरेसँगै ओली विरुद्ध देशभर प्रदर्शन सुरु भएको छ ।