जुम्लामा भएको जातीय विभेद र आगजनीविरुद्ध जसपाको विरोध प्रदर्शन

जुम्लामा अन्तरजातीय विवाह गर्दा दलित समुदायका युवकको घरमा आगजनी गरिएको र दाङमा जातीय भेदभाव गरी डेराबाट निकालिएको घटनाको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टीनिकट समाजवादी दलित मुक्ति संगठनले जुम्ला र दाङमा भएका घटनासहित देशैभरि भइरहेका जातीय भेदभावका घटनाको विरोधमा विरोध प्रदर्शन र खबरदारी गरेको हो ।

सम्बन्धित सामग्री

महिला जनप्रतिनिधिमाथि नै जातीय विभेद !

बैजनाथ गाउँपालिका वडा नम्बर १ की दलित महिला सदस्य धनकली सुनारमाथि उनका छिमेकी भुवन बुढाले जातीय विभेद गरेको आरोप लागेको छ।...

जातीय विभेद कायमै रहनु दुःखदः पूर्वसभामुख महरा

भालुवाङ – पूर्वसभामुख कृष्णबहादुर महराले समुदायमा जातीय विभेद कायमै रहनु दुःखद् भएको बताएका छन्। अझै पनि जातीय विभेद अन्त्यका लागि सङ्घर्ष गर्न आवश्यक रहेको उनको भनाइ छ। नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई आज दाङको राप्ती गाउँपालिकास्थित मसुरीयामा सम्बोधन गर्दै महराले मानव जातिमा दुई वटामात्र थर रहेको तर समाजमा अझै पनि दलितको नाममा विभेद […]

जातीय विभेद अन्त्य गर्न दलित महिला एकजुट

समाजमा रहेको जातीय विभेद अन्त्य गर्न जुम्ला कनकासुन्दरी गाउँपालिकाका महिलाहरू एक जुट हुन थालेका छन्।...

जातीय विभेद तथा शरीर बन्धक मुद्दामा दम्पतीलाई जेल सजाय

दलित समुदायकी बालिका माथि जातीय विभेद गरेको तथा शरीर बन्धक बनाउने दम्पतीलाई जिल्ला अदालत रामेछापले जेल सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले शुक्रवार जातीय विभेद तथा शरीर बन्धक बनाएको मुद्दामा दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाएको हो ।जिल्ला अदालत रामेछापले शरीर बन्धक र जातीय विभेद मुद्दामा मन्थली नगरपालिका ६ भलुवाजोरका ६३ वर्षीय शेर बहादुर नगरकोटी र उनीकी धर्मपत्नी बाल कुमारी श्रेष्ठलाई नगद जरिवानासँगै कैद सजाय फैसला भएको जिल्ला अदालत रामेछापका श्रेतेदार राम प्रस

कहाँ छैन जातीय विभेद ?

एक्काइसौँ शताब्दीको तेस्रो दशकमा पनि जातीय विभेद र उत्पीडनका कारण नेपाली समाज बदनाम छ । हत्या, हिंसा, बलात्कारदेखि आत्महत्यासम्मका घटनाका पछिल्तिर जातीय विभेद नै प्रमुख कारणको रूपमा देखिने गरेको छ । दिनहुँका...

जातीय विभेद अन्त्य गर्न कानुनको कार्यान्वयनमा जोड

काठमाडौँ । जातीय विभेद अन्त्य गर्नका लागि सरकार र कानुन कार्यान्वयन गर्ने निकाय बढी जिम्मेवार हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा इन्सेकले आज आयोजना गरेको ‘जातीय विभेदविरुद्ध राष्ट्रिय कार्यशाला’ को उद्घाटन समारोहमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेदसम्बन्धी भएका कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले […]

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका : मन्त्री श्रेष्ठ

८ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका हुने बताएका छन् । समाजमा रहेको जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि नयाँ ढंगले सोच्नुपर्ने बेला आएको उनको भनाइ छ । ५७ औं जातीय विभेद उन्मूलन दिवसको अवसरमा राष्ट्रिय दलित आयोगले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री […]

जातीय विभेद अन्त्यका लागि शिक्षाको आवश्यकता

मुख्यमन्त्री जीवनबहादुर शाहीले जातीय विभेद अन्त्यका लागि शिक्षाको खाँचो रहेको औल्याएका छन्।

जातीय विभेद अन्त्य गर्न जुट्दै दलित महिला

समाजमा रहेको जातीय विभेद अन्त्य गर्न जुम्ला कनकासुन्दरी गाउँपालिकाका महिला एकैथलोमा उभिएका छन्। उनीहरुले गाउँपालिकामा दलित महिला सञ्जाल गठन गरेर समाजमा व्याप्त जातीय विभेद लगायतका विकृतीका बारेमा आवाज उठाउन थालेका हुन्।...

जातीय विभेद गरेको आरोपमा घरधनी पक्राउ

जातीय विभेद गर्दै कोठा भाडामा दिन नमानेको आरोपमा बबरमहल घर भएकी सरस्वती प्रधानलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । प्रधानले दलित भएको थाहा पाएपछि आफूलाई कोठा भाडामा दिन इन्कार गरेको भन्दै...