गलत तरिकाले लाइसेन्स वितरण गरेको भन्दै एन्फालाई एएफसीको जरिवाना

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी)ले १० हजार अमेरिकी डलर जरिवाना गरेको छ । एएफसीको बुधबार बसेको बैठकले एन्फाले गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको ...

सम्बन्धित सामग्री

कमोडिटिज मार्केटको लाइसेन्स वितरण गर्न आलटाल

नेपाल धितोपत्र बोर्डले कमोडिटिज मार्केटको लाइसेन्स वितरण गर्न आलटाल गर्दै आएको छ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न तीव्रता दिएको बोर्डले कमोडिटिज मार्केटको लाइसेन्सका लागि बनेको मूल्यांकन समितिको काम भने...

अबको दुई महिनाभित्र भरतपुरबाट ड्राइभिङ लाइसेन्स वितरण हुने

अबको दुई महिनाभित्रै भरतपुरबाट सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यस्तो बताएकी हुन् । बुधबार गेष्ठ हाउसचौर नजिकको भवनमा स्थान्तरण हुन लागेको यातायात व्यवस्था कार्यालय भरतपुरको अनुगमन एवम् निरीक्षण गर्दै उनले दुई महिनाभित्र ट्रायलसहितको नयाँ लाइसेन्स वितरण हुने उल्लेख गरेकी हुन् । ४ वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गर्दै उनले अबको २ महिनाभित्र यातायातका सम्पूर्ण

नयाँ लाइसेन्स वितरण प्रक्रिया : निर्णयको सक्कल फाइल पेश गर्न आदेश

काठमाडौं, कात्तिक ३० । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले नयाँ लाइसेन्स वितरण सम्बन्धमा गरेको निर्णयको सक्कल फाइल पेश गर्न आदेश दिएको छ । नयाँ लाइसेन्स वितरणविरुद्ध परेको रिटमाथि मंगलवार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुँयालको संयुक्त इजलाशले सुनुवाइ गर्दै नयाँ लाइसेन्स वितरणका लागि बोर्डले गरेको निर्णयको सक्कल फाइल पेश गर्न आदेश दिएको हो । पूँजीबजारको […]

नयाँ लाइसेन्स वितरण प्रक्रिया : निर्णयको सक्कल फाइल पेश गर्न आदेश

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले नयाँ लाइसेन्स वितरण सम्बन्धमा गरेको निर्णयको सक्कल फाइल पेश गर्न आदेश दिएको छ । नयाँ लाइसेन्स वितरणविरुद्ध परेको रिटमाथि मंगलवार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुँयालको संयुक्त इजलाशले सुनुवाइ गर्दै नयाँ लाइसेन्स वितरणका लागि बोर्डले गरेको निर्णयको सक्कल फाइल पेश गर्न आदेश दिएको हो ।पूँजीबजारको थप विकास र विस्तारका लागि भन्दै बोर्डले असोज २ गते एक सूचना जारी गरी एक स्टक एक्सचेञ्ज, दुई कमोडिटी एक्सचेञ्ज र संख्या नतोकी ब्रोकर लाइसेन्सका ला

अर्थ मन्त्रालयलाई आयोगको प्रश्न– लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाएको हो ?

आचारसंहिताविपरीत अर्थले स्टक एक्सचेन्ज, शेयर ब्रोकर, लघु बीमा, कमोडिटी एक्सचेन्ज, ब्रोकर शाखा, विशिष्टीकृत लगानी कोष व्यवस्थापक, क्रेडिट रेटिङ, निकुञ्जभित्र होटल र विद्युत आयोजना सञ्चालन समेतका लाइसेन्स वितरण गर्न लागेको भन्दै उजुरी परेको थियो ।

यातायात कार्यालय रुम्जाटारले लाइसेन्स वितरण नगर्दा सेवाग्राही समस्यामा

ओखलढुंगा । ओखलढुंगाको यातायात व्यवस्था कार्यालय रुम्जाटारले नयाँ लाइसेन्स वितरण नगर्दा सेवाग्राहीलाई समस्या भएको छ । यातायात कार्यालय स्थापना भएको डेढ वर्ष बितिसक्दा समेत कार्यालयले नयाँ लाइसेन्स वितरण सुरु गरेको छैन् । माथिल्लो सगरमाथाका पहाडी जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लालाई लक्षित गरेर कार्यालय स्थापना गरिएपनि सवारी दर्ता, नामसारी, नवीकरण, जाँचापास, बाटो इजाजात पत्र, पटके […]

२३ लाख ३७ हजार ५०२ ड्राइभिङ लाइसेन्स वितरण

सरकारले गत फागुनसम्म २३ लाख ३७ हजार ५०२ सवारीचालक अनुमतिपत्र ( स्मार्ट लाइसेन्स) वितरण गरेको छ । शनिबार सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार २०७८ फागुनसम्म २३ लाख ३७ सय ५०२ लाइसेन्स वितरण गरिएको छ । २०७८ असारसम्म २० लाख ९० हजार ८५० लाइसेन्स वितरण गरिएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप २ लाख ४६ हजार ६५२ सवारीचालक अनुमतिपत्र वितरण गरिएको छ...

सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन

जुम्ला । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले जुम्लामा खुलिरहेको सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री रोकायाले ट्रायल सेन्टरको छड्के अनुगमन गर्दै मन्त्री रोकायाले लाइसेन्स वितरणमा देखिएका सबै प्रकारका बेथिति अन्त्य गर्न निर्देशन दिएका हुन् । उनले भने,‘सवारी लाइसेन्स वितरणमा अनियमितता भएको, दलालीसँग मिलेर महँगोमा […]

स्मार्ट लाइसेन्स वितरण एक वर्षदेखि ठप्प

काठमाडौँ । सरकारले २०७२ सालदेखि वितरण गरिरहेको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) वितरण एक वर्षदेखि रोकिएको छ । स्मार्ट लाइसेन्स छपाइको ठेक्का लिएको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट (एमएसपी) ले समयमै कार्ड नदिँदा वितरण ठप्प बनेको हो । विदेश जानेहरूका लागि आकस्मिक रूपमा स्मार्ट लाइसेन्स वितरण भने रोकिएको छैन । नयाँ लिने र नवीकरण गर्नेसहित सात लाख सेवाग्राही स्मार्ट […]