‘लाइसेन्स वितरण छरितो गर’ भन्दै यातायात कार्यालयमा युवा संघको प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २७ असार । नेकपा (एमाले) को भातृ संगठन युवा संघले लाइसेन्स वितरण छरितो गर भन्दै प्रदर्शन गरेको छ । यातायात कार्यालय, एकान्तकुना पुगेर आज युवा संघका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनको क्रममा ‘ढिलासुस्ती अन्त्य गर, छरितो रुपमा लाइसेन्स वितरण गर’ लगायतका नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको […]