काठमाडौँ– एकीकृत समाजवादीले काठमाडौँ जिल्ला कमिटि पुनःसंरचना गरेको छ। बिहीबार पार्टी अध्यक्षमा माधवकुमार नेपालको उपस्थितिमा भएको विस्तारित बैठकले जिल्ला कमिटि हेरफेर गरेको हो। समाजवादीले कसुम कार्कीलाई काठमाडौँ जिल्ला अध्यक्ष बनाएको छ भने सचिवको जिम्मेवारी एलपी श्रेष्ठले जिम्मेवारी पाएका छन्। वसन्त मानन्धरलाई केन्द्रीय सदस्य बनाएपछि सचिव कार्कीलाई अध्यक्षमा पदोन्नति गरिएको हो। उपसचिव श्रेष्ठ सचिव भएका हुन्। […]