वैद्य सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव सर्जु कुमार वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरबार ब्युरोलाई बताए । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा १२ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि […]

सम्बन्धित सामग्री

सहसचिव सरजुकुमार वैद्य सचिवमा बढुवा

२३ जेठ काठमाडौं । प्राविधिक तर्फका सहसचिव सरजुकुमार वैद्यलाई सचिवमा बढु भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक समेत भइसकेका वैद्य हाल जल तथा ऊर्जा आयोगमा कार्यरत छन् । प्रधानमन्त्री कार्यालयका ती अधिकारीका अनुसार बढुवा समितिले […]