तीनजना उपसचिव सचिवमा बढुवा

सरकारले तीन जना उपसचिवलाई सचिवमा बढुवा गरेको छ 

सम्बन्धित सामग्री

इतिहास रचेकी एक महिने मुख्यसचिव गड्तौला

२०५२ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी गड्तौला २०६३ कात्तिक ३ गते उपसचिव भएकी थिइन्। २०७० माघ ९ गते सहसचिव बनेकी उनी २०७७ कात्तिक २७ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी थिइन्।

समाजवादीको काठमाडौँ अध्यक्षमा कुसुम कार्की, सचिवमा बढुवा भए श्रेष्ठ

काठमाडौँ– एकीकृत समाजवादीले काठमाडौँ जिल्ला कमिटि पुनःसंरचना गरेको छ। बिहीबार पार्टी अध्यक्षमा माधवकुमार नेपालको उपस्थितिमा भएको विस्तारित बैठकले जिल्ला कमिटि हेरफेर गरेको हो। समाजवादीले कसुम कार्कीलाई काठमाडौँ जिल्ला अध्यक्ष बनाएको छ भने सचिवको जिम्मेवारी एलपी श्रेष्ठले जिम्मेवारी पाएका छन्। वसन्त मानन्धरलाई केन्द्रीय सदस्य बनाएपछि सचिव कार्कीलाई अध्यक्षमा पदोन्नति गरिएको हो। उपसचिव श्रेष्ठ सचिव भएका हुन्। […]

आयोगले दिएका सुझावको कार्यान्वयन गर्नु पर्छ

२०३६ सालमा एयर ट्रफिक कन्ट्रोलरबाट सेवा प्रवेश गरेका पूर्वसचिव यज्ञप्रसाद गौतमले व्यवस्थापनमा स्नातक र जनप्रशासन विषयमा स्नातकोत्तर गरेका छन् । २०४७ सालमा सहायक सचिव, २०४९ मा उपसचिव र २०५४ मा सहसचिव, २०५५ मा तत्कालीन हवाई विभागको उपमहानिर्देशक, २०६३ मा नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक र २०६६ मा सचिवमा बढुवा भएका गौतम ६९ मा रिटार्यड भएका थिए । नेपालमा भएका धेरै हवाई दुर्घटनाका जाँचबुझ आयोगका संयोजक भएर काम गरेका गौतमसँग नागरिक उड्डयन ज्ञान र अनुभव भएका कारण जानकारका रूपमा परिचित छन् । राष्ट्रिय हवाई नीति–२०७६ का संयोजक रहेका गौतमले नीतिको मस्यौदा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइसकेको छ । राष्ट्रिय हवाई नीतिमा समेटिएका विषयवस्तु र नेपालको हवाई सेवामा केन्द्रित रहेर कारोबारकर्मी दीपेन्द्र थापाले पूर्वसचिव यज्ञप्रसाद गौतमसँगको कुराकानीको सार :