काठमाडौं: नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कराते खेलाडीको अन्तिम छनोट सम्पन्न भएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताबाट १८ पुरुष र १४ महिला गरी ३२ खेलाडी छनोट भए।
पुरुष एकल कातामा नेपाल प्रहरीका मण्डेकाजी श्रेष्ठ छनोट भए। उनले नेपाल आर्मीका पर्शुराम बाँस्तोलालाई पछि