सत्र खेलबाट दुई सय ७९ खेलाडी छनोट

काठमाडौँ,१० भदौ । राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार फुटबलसहित भलिबल, रग्बी, कराते, साइक्लिङ, […]

सम्बन्धित सामग्री

प्रदेश–१ बाट नवौं राष्ट्रिय खेलकुदका लागि ७०६ खेलाडी छनोट

मोरङ – प्रदेश १ बाट पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा ७ सय ६ जनाले सहभागिता जनाउने प्रदेश १ खेलकुद विकास बोर्डले जनाएको छ। विराटनगरमा शनिबार राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शनी एवं प्रदेश खेलाडी छनोट समापनका क्रममा बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रदेशमा गरिएको छनोटबाट ७ सय ६ जनाले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने बताएका हुन्। सहिद […]

मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

महेन्द्रनगर – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन्। जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन्। छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र एक सय २५ […]

मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् । छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र एक सय २५ किलोमा राज यादव छन् । त्यस्तै पर्साबाट ७० किलोमा मनोज यादव, ८६ किलोमा लालबहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट भएका छन् ।यस्तै म

नेपाल टि २० लिगमा ३३ विदेशी खेलाडी, अधिकांश टेस्ट राष्ट्रकै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि २० लिग अन्तर्गत आइतबार भएको ड्राफ्टको दोस्रो चरणबाट सहभागी ६ टोलीले कुल ३३ विदेशी खेलाडी छनोट गरेका छन् । ड्राफ्टमा सुचिकृत गरिएका २ सय भन्दा बढी खेलाडीबाट सहभागी टोलीले न्युनतम ५ र अधिकतम ६ खेलाडी छनोट गरेका छन् । तीन टोलीले ५ विदेशी खेलाडी राख्दा अन्य तीनले ६ खेलाडी […]

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः कञ्चनपुरमा चार सय ४८ खेलाडी छनोट

काठमाडौँ,१७ भदौ । आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले यहाँ २९ खेलका लागि ती खेलाडी छनोट भएको बताए । जिल्लाबाट छनोट भएका खेलाडी यही महिनाभित्र सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछन् […]

नवौँ राष्ट्रिय खेलकुद : कञ्चनपुरबाट ४४८ खेलाडी छनोट

कञ्चनपुर – आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले यहाँ २९ खेलका लागि ती  खेलाडी छनोट भएको बताए । जिल्लाबाट छनोट भएका खेलाडी यही महिनाभित्र सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछन् । […]

नवौं राष्ट्रिय खेलकुद २०७९ : गण्डकीको प्रतिनिधित्व गर्ने खेलाडी छनोट सुरु

प्रतियोगिताको लागि ११ जिल्लाबाट छनोट भएर आएका दुई हजार ८३९ जनाबाट ७१४ जना खेलाडी छनोट गरिने  आउँदो २८ असोजदेखि ३ कात्तिकसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै...

राष्ट्रिय खेलकुदका लागि दुई सय ७९ खेलाडी छनोट

मङ्गलबारे– राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार फुटबलसहित भलिबल, रग्बी, कराते, साइक्लिङ, ब्याडमिन्टनलगायत गरी १७ […]

बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१७ राष्ट्रिय टोलीका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको छ । दुई साताअघि देखि खुल्ला छनोटमार्फत एन्फाले ७ सय बढी खेलाडीबाट प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेको थियो । गत बुधबारदेखि भएको छनोट चरणबाट एन्फाले प्रारम्भिक चरणमा रहेका ६० खेलाडीबाट १५ खेलाडीलाई बाहिर राख्दै […]

ओलम्पिक छात्रवृत्तिका लागि प्रिन्ससहित दश खेलाडी छनोट

सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलका १० खेलाडी छनोट भएका छन् । बुधबार सम्बन्धित खेल संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटीले दश खेलाडी छनोट गरेका खेलाडीहरुलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्वीकृत गरेको हो । छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहेको छ । छनोट हुने खेलाडीमा टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायष योञ्जन (साबर), पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्रि स्टाइल), ब्याडमिन्टनका प्रिन्स दाहाल (व्यक्तिगत), जुडोकी मनिता श्रेष्ठ प्रधान (५