कराते खेलाडी छनोट पूरा

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि करातेको अन्तिम खेलाडी छनोट आज सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ।...

सम्बन्धित सामग्री

करातेको एसियाड छनोट सुरु, ३ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– चार महिनापछि चीनमा आयोजना हुने १९ औं एयिाली खेलकुद (एसियाड) का लागि करातेको खेलाडी छनोट सुरु भएको छ । नेपाल कराते महासंघको आयोजना मंगलबार छनोट सुरु भएको छ । कातामा महिलामा कर्णालीकी एलिसा रास्कोटी र पुरुषमा स्वोनिम मानन्धर एसियाडका लागि छनोट भएका छन् । यसअघि छनोट भएर प्रशिक्षणमा रहेका खेलाडीहरुबीच लिगका आधारमा […] The post करातेको एसियाड छनोट सुरु, ३ खेलाडी छानिए first appeared on Hamro Khelkud.

एसियाडका लागि कराते राष्ट्रिय टिमको प्रारम्भिक छनोट

७ फागुन, काठमाडौं । आगामी सेप्टेम्बर-अक्टोबरमा चीनको हाङझोउमा आयोजना हुने एसियन गेम्सका लागि करातेको राष्ट्रिय टिमको प्रारम्भिक खेलाडी छनोट सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषदको निर्देशनमा नेपाल कराते महासंघले आयोजनामा सातदोबाटोस्थित कराते एकेडेमीमा आइतबार सम्पन्न भएको छनोट प्रतियोगिताबाट विभिन्न तौल समूह र कातामा गरी कूल ४८ खेलाडी छनोट भएका छन् । पुरुषतर्फ ६० केजी […]

प्रदेश छनोटमा पाँचथरलाई ११ स्वर्ण, जिल्लाका २२ खेलाडी छनिए

दिपक बोहरा, पाँचथरनवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश १ को छनोमा पाँचथरले ११ स्वर्ण पदक जितेको छ । प्रदेशबाट पाँचथरका २२ खेलाडी छनोट भएका छन् । भदौ २८ गते देखि असोज ८ गतेसम्म प्रदेश छनोटमा पाँचथरले आइ.टि.एफ तेक्वान्दो, फुलकन्ट्रयाक कराते र कुस्तीमा समान ३ वटा स्वर्ण तथा जुडो र शारीरिक सुगठनमा समान १ स्वर्ण जितेको जिल्ला खेलकुद […]

राष्ट्रिय खेलकुद प्रतियोगिता : कर्णाली प्रदेशले २९ खेल खेल्ने

कर्णाली : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिने थालेको जनाएको छ। परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताका कुल ३६ खेलमध्ये कर्णालीको २९ खेलमा सहभागिता हुने जानकारी दिनुभयो। उहाँका अनुसार कर्णाली प्रदेशले कबड्डी, उसु, भलिबल ९महिला–पुरुष०, कराते, बक्सिङ, तेक्वान्दो, फुटबल (महिला–पुरुष), क्रिकेट, आईटीएफ, ब्याडमिन

सत्र खेलबाट दुई सय ७९ खेलाडी छनोट

काठमाडौँ,१० भदौ । राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार फुटबलसहित भलिबल, रग्बी, कराते, साइक्लिङ, […]

राष्ट्रिय खेलकुदका लागि दुई सय ७९ खेलाडी छनोट

मङ्गलबारे– राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार फुटबलसहित भलिबल, रग्बी, कराते, साइक्लिङ, ब्याडमिन्टनलगायत गरी १७ […]

एसियाड छनोट – करातेको ३ स्पर्धाबाट १२ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न ३ स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो । बाँकी ५ स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुने छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका […]

सागका लागि कराते खेलाडी छनोट पूरा :: Pahilopost.com

काठमाडौं: नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कराते खेलाडीको अन्तिम छनोट सम्पन्न भएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताबाट १८ पुरुष र १४ महिला गरी ३२ खेलाडी छनोट भए। पुरुष एकल कातामा नेपाल प्रहरीका मण्डेकाजी श्रेष्ठ छनोट भए। उनले नेपाल आर्मीका पर्शुराम बाँस्तोलालाई पछि

एसियाडका लागि कराते खेलाडी छनोट पूरा

चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि करातेको अन्तिम खेलाडी छनोट बुधबार सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ ।

एसियाडका लागि ८ जना कराते खेलाडी छनोट, को–को परे ?

काठमाडौं, वैशाख १५ – लामो समयदेखिको विवादलाई आपसी समझदारीमा किनारा लगाउँदै एसियाडका लागि ८ जना कराते खेलाडी छनोट भएका छन । दुई महासंघले छुट्टाछ...