राष्ट्रिय खेलकुदका लागि दुई सय ७९ खेलाडी छनोट

मङ्गलबारे– राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार फुटबलसहित भलिबल, रग्बी, कराते, साइक्लिङ, ब्याडमिन्टनलगायत गरी १७ […]

सम्बन्धित सामग्री

प्रदेश–१ बाट नवौं राष्ट्रिय खेलकुदका लागि ७०६ खेलाडी छनोट

मोरङ – प्रदेश १ बाट पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा ७ सय ६ जनाले सहभागिता जनाउने प्रदेश १ खेलकुद विकास बोर्डले जनाएको छ। विराटनगरमा शनिबार राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शनी एवं प्रदेश खेलाडी छनोट समापनका क्रममा बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रदेशमा गरिएको छनोटबाट ७ सय ६ जनाले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने बताएका हुन्। सहिद […]

नवाैँ राष्ट्रिय खेलकुदका लागि तनहुँबाट दुई सय २१ खेलाडी छनोट – देशसञ्चार

काठमाडाैँ- गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट दुई सय २१ खेलाडी छनोट भएका छन्। तीन दिनसम्म

सत्र खेलबाट दुई सय ७९ खेलाडी छनोट

काठमाडौँ,१० भदौ । राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार फुटबलसहित भलिबल, रग्बी, कराते, साइक्लिङ, […]