लमजुङ– स्थानीय तह निर्वाचन प्रतिको उत्साह लमजुङमा पनि उल्लासपूर्ण सहभागिता भएको छ । बिरामी, अशक्त र वृद्धवृद्धा र कोरामा बसेका किरिया पुत्री समेत मतदानमा सहभागी भएका छन् । राइनास नगरपालिका ४ सौभाग्यदय मावि अल्कटारको मतदान केन्द्रमा बुबाको किरियामा बसेका संक्रान्ते र चन्द्रबहादुर कुमालले मतदान गरेका हुन् । हिन्दु संस्कार अनुसार काजकिरियामा बसेका उनीहरूले मतदान केन्द्रमा […]