वैदेशिक शिक्षामा खर्च

बढ्दो बैदेशिक शिक्षामा हुने खर्चले राज्यको अर्थव्यवस्थालाई दुई तवरले प्रतिकूल असर पार्ने देखिन्छ।...

सम्बन्धित सामग्री

कसरी खेर गयो मतदाता शिक्षाको अर्बौ लगानी

काठमाडौं, फागुन १२ । प्रत्येक निर्वाचन पिच्छे निर्वाचन आयोगले मतदाता शिक्षामा गर्ने लगानी खेर गइरहेको छ। निर्वाचन आयोगले मतदाता शिक्षामा मनलाग्दी खर्च गरेकाले परिणाम दिन नसकेको हो। निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनेभन्दा बजेट सक्ने र औपचारिकता निर्वाह गर्ने परिपाटीको सिकार मतदाता शिक्षा बनिरहेको छ। मतदाता शिक्षाको नाउमा आयोगले अनियमित र वितरणमुखी हिसाबले खर्च गर्ने […]

विद्यार्थीको रोजाइ प्राविधिक शिक्षा

पछिल्लो समय विद्यार्थीहरुले सुरक्षित भविष्यका लागि प्राविधिक शिक्षा रोज्न थालेका छन् । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले चाहनाअनुसारको प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढेको पाइन्छ । राम्रो वैदेशिक रोजगारीका लागि अभिभावकले पहिले महँगो खर्च गरेर निजी विद्यालय रोज्ने चलन बढेको थियो । पछिल्लो समय स्वदेश तथा विदेशमा रोजगारीका लागि भाषासँगै सिपमूलक शिक्षामा अभिभावक र विद्यार्थीको ध्यान […]

पर्यटन क्षेत्र नाफामा, १८ अर्ब आम्दानी हुँदा १० अर्ब खर्च

१ पुस, काठमाडौं । नेपालबाट विदेश घुम्न जानेहरु भन्दा नेपाल आउने पर्यटकले गर्ने खर्च बढी हुँदा पर्यटन क्षेत्र नाफामा देखिएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो चौमासिक तथ्यांक अनुसार पर्यटन क्षेत्र नाफामा देखिए पनि समग्र सेवा क्षेत्र भने २३ अर्ब ३० करोड रुपैयाँले घाटामा छ । यसो हुनुमा शिक्षामा […]

वैज्ञानिक शिक्षामा जोड दिनुपर्छः पूर्वमन्त्री शेर्पा

राज्यले शैक्षिक उन्नतिका लागि गरेको खर्च अनुसार प्रतिफल प्राप्त नभएको तर शैक्षिक जागरण ल्याउने र चेतनशील जनशक्ति उत्पादन गरिरहेको बताएका हुन्।...

कटारिका मेयरको पारिश्रमिक बिपन्नको स्वास्थ र शिक्षामा

उदयपुर,जेठ १७ । कटारी नगरपालिकाका नवनिर्वाचित मेयर राजेशचन्द्र श्रेष्ठले आफ्नो पारिश्रमिक नगरपालिकाका बिपन्न बर्गको स्वास्थ र शिक्षामा खर्च गर्ने घोषणा गर्नुभएको छ । सोमबार सपथ ग्रहणपछि पदबहाली गर्दै मेयर श्रेष्ठले आफ्नो पारिश्रमिक कोष नै खडा गरेर नगरपालिकाका बिपन्न बर्गको स्वास्थ र शिक्षामा खर्च गर्ने निर्णय गर्नुभएको हो । यसअघि चूनाव प्रचारका क्रममा उहाले आफू निर्वाचित […]

मत बदर हुन नदिन के गर्ने?

२०७४ को स्थानीय निर्वाचनमा समग्रमा ३ दशमलव १८ प्रतिशत बदर भएको थियो। मत बदरलाई न्यूनीकरण गर्न भनेर त्यो साल निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहको गरी मतदाता शिक्षामा १ अर्ब ५० करोड खर्च गरेको थियो।...

शिक्षा क्षेत्रमा खर्च उपलब्धिमूलक बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले ठूलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेको भन्दै यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिएकी छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा आइतबार नवनिर्मित थाङपाल भ्याली माध्यमिक विद्यालय भवनको उद्घाटन कार्यक्रममा उनले भूकम्पले  क्षति गरेका चार विद्यालय एकीकृत गरी सञ्चालनमा आएको विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिने विश्वास व्यक्त गरिन् । भूकम्प, बाढी, कोरोनाबीच पनि विद्यालय भवन निमार्ण सम्पन्न गरेकामा उनले खुसी व्यक्त गरिन् ।विद्याल

नेपालको शिक्षा सुधार गर्न साढे नौ खर्ब रुपैयाँ खर्च हुँदै

काठमाडौं, माघ ३ । सरकारले नेपालको शिक्षा सुधार गर्न ९ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको विद्यालय शिक्षा क्षेत्र योजना (ईएसपी) कार्यान्वयन गर्ने भएको छ । विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच सुनिश्चित गरी गुणस्तर सुधार गर्न शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले तयार गरेको यो योजना आगामी साउन १ गतेबाट लागू हुनेछ । २०७९ सालसम्ममा नेपाललाई विकासशील […]

प्रतिविद्यार्थी ३७ हजार खर्च

उच्च शिक्षामा सरकारले प्रतिविद्यार्थी ३७ हजार रुपैयाँभन्दा बढी लगानी गदै आए पनि सबैभन्दा बढी विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालयको औसत उत्तीर्ण दर २९.३ प्रतिशतमात्र छ । सरकारले नेपालको उच्च शिक्षालाई अनुसन्धानमूलक र रोजगामुखी बनाउने लक्ष्यसहित चालु आर्थिक वर्षको बजेट १९ अर्ब पु-याएको छ ।विश्वविद्यालय अनुदान आयोगले मंगलबार आफ्नो २८ औं वार्षिकोत्सवमा सार्वजानिक गरेको प्रगति प्रतिवेदनमा उच्च […]

स्वास्थ्य र शिक्षामा एनजिओको ४ अर्ब खर्च, प्रगति न्यून

काठमाडौं । नेपालका गैरसरकारी संस्था (एनजिओ) हरुले स्वास्थ्य र शिक्षा क्षेत्रमा मात्रै गत वर्ष चार अर्व रुपैयाँ वढि खर्च गरेका छन् । एनजिओले स्वास्थ्य र शिक्षामा त्यति ठूलो रकम खर्च गरेको ...