संघीय सरकारका शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षामा व्यापक सुधार गर्ने बताएका छन् । विगतभन्दा अलग ढंगले कार्य सञ्चालन गर्ने कुरा मन्त्री पौडेलले मात्र होइन नयाँ आउने हरेक मन्त्रीहरूले भन्ने गरेको यही हो । विगतको केही समीक्षा र केही आलोचना गर्दै आफूले गर्ने नयाँ काम जनताका पक्षमा हुने दाबी हरेकले गर्ने गरेका छन् । यतिसम्म कि शिक्षकको […]
The post शिक्षामा सुधार, कुरा मात्र बढी ! appeared first on राजधानी राष्ट्रिय दैनिक.