कर्णालीमा २५ अर्ब रुपैयाँ विद्युतमा खर्च हुँदै

नेपाल विद्युत प्राधिकरणले विभिन्न बैंकहरु ऋण लिएर कर्णालीमा विद्युतीकरणमा २५ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले कर्णालमिा सतप्रतिशत विद्युतीकरणका लागि २५ अर्ब रुपैयाँ खर्च गर्न लागेको जानकारी द...

सम्बन्धित सामग्री

विदेश भ्रमण र पढ्न जाने नेपालीले ६ महिनामै साढे ५१ अर्ब रुपैयाँ खर्च गरे

काठमाण्डाै – चालु आर्थिक वर्षको छ महिनामा विदेश भ्रमण र पढ्न जाने नेपालीले साढे ५१ अर्ब रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्म विदेशमा घुम्न जाने र शिक्षाका लागि जाने नेपालीले ५१ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेका छन् ।  भ्रमणका लागि १६ अर्ब नाै करोड र शिक्षाका लागि ३५ अर्ब ३६ करोड रुपैयाँ विदेशिएको हो । अघिल्लो वर्षको पहिलो छ महिनामा नेपालीले विदेशमा साढे ३२ अर्ब रुपैयाँ खर्च गरेकामा शिक्षातर्फ १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका थिए । छ महिनामा सेवा खाताअन्त...

तीन महिनामा सरकारको आम्दानी २ खर्ब ३२ अर्ब, खर्च भने २ खर्ब ७८ अर्ब रुपैयाँ

काठमाण्डाै – सरकारले चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब ३२ अर्ब रुपैयाँ आम्दानी र दुई खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको छ । तीन महिनामा जम्मा पाँच प्रतिशत विकास खर्च भएको छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि सरकारले तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पुँजीगत बजेट अर्थात् विकास बजेट विनियोजन गरेकोमा साउन, भदौ र असोजमा जम्मा १९ अर्ब ६८ करोड ११ लाख रुपैयाँमात्रै खर्च गरेको छ । यो वर्ष साउनभित्रै कार्यविधि बनाउने, नियमावली संशोधन गर्नेलगायतका कानुनी प्रक्रिया पूरा गरेर समयमै बजेट खर्च गर्ने दाबी गरे प...

पालिका चुनावमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च, बचेको ३ अर्ब सरकारलाई फिर्ता

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनाव २०७९ मा पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च भएको जनाएको छ । आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत पाँच अर्ब चार करोड तीन लाख ९२ हजार आठ सय ६७ रुपैयाँ खर्च भएको जनाएको हो ।   चुनावको परिणाम र खर्च सार्वजनिक गर्दै गएको वैशाख ३० मा भएको चुनाव खर्चका हिसाबले अरू चुनावभन्दा मितव्ययी भएको आयोगले दाबी गरेको छ । चुनावका लागि आयोगलाई सरकारले आठ अर्ब ११ करोड रुपैयाँ निकासा गरेको थियो । त्यसमध्ये आयोगले खर्च गरेर बाँकी रहेको तीन अर्ब ६ लाख ८६ करोड रुपैयाँ फिर्ता गरेक...

निर्वाचन आयोगद्वारा पालिका चुनावमा खर्च नभएको डेढ अर्ब रुपैयाँ फिर्ता

काठमाण्डाै - निर्वाचन आयोगले पालिका चुनाव–२०७९ मा खर्च नभएको १ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार खर्च नभएको डेढ अर्ब रुपैयाँ फिर्ता भएको हो । खर्च नभएको रकम अझै बढ्न सक्ने आयोगको अनुमान छ । आयोगले पालिका चुनावका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेको थियो । तर मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट  सुनिश्चित गरेको थियो । अहिलेसम्म ६ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको देखिएको आयोगले जनाएको छ ।...

शिक्षाका लागि २ खर्च ५३ अर्ब रुपैयाँ माग

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा १ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको शिक्षा बजेट सिलिङ तोकेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षका लागि आधारभूत खर्चका लागि मात्र २ खर्च ५३ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जनाए पनि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले १ खर्ब ९४ अर्ब रुपैयाँको सिलिङ तोकिदिएका हुन्।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको योजना तथा बजेट शाखाका उपसचिव घनश्याम अर्यालले गुणस्तरीय शिक्षाका लागि चालू आवको बजेट नै कम भएका बेला बजेट सिलिङ कम भएको जनाउ

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच बर्षमा १७ अर्ब रुपैयाँ खर्च

काठमाडौं, चैत २५ । सरकारले पाँच वर्षअघि लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत हालसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार चालू आवको फागुनसम्म विमकबाट उठेको २७ अर्व १६ करोड ५९ लाखमध्ये विभिन्न अस्पताललाई दिएको शोधभर्ना अनुसार सो रकम खर्च भएको हो। बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो […]

यो वर्ष पुनर्निर्माण कार्यमा ५३ अर्ब रुपैयाँ खर्च

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा पुनर्निर्माणका लागि विनियोजित बजेट ६९ अर्ब ३३ करोडमध्ये ५३ अर्ब खर्च गरेको छ। समग्र पुनर्निर्माण कार्यमा ७६।४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको प्राधिकरणले जनाएको छ। निजी आवासतर्फ विनियोजित कूल बजेटमध्ये २१ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ। चालु आर्थिक वर्षमा निजी आवास पुनर्निर्माणको लागि २३ अर्ब ८५ करोड रुपैयाँ छुट्ट्याइएको थियो।