झापा : ८ महिनाको बालकको हत्या गरेको अभियोगमा दमक नगरपालिका-३ बेलडाँगी भुटानी शिविर सेक्टर बि ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चबिर घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा ८ महिनाको एरित ओलीलाई घिसिङले पछारेको र तत्काल बेहोश भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो।बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्