बालक हत्या आरोपमा बुवा र भाउजू थुनामा

लहान, कात्तिक १७ – बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बुवा र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ...