पुरानो रिसइवीका कारण बालकको हत्या, सातजना पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय बालकको हत्या आरोपमा सातजना पक्राउ परेका छन् । पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–६ …