बालक हत्याको आरोपमा दुईजना पुर्पक्षका लागि थुनामा

१४ मंसिर, जनकपुरधाम । धनुषामा ४ वर्षीय भारतीय बालकको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ डिल टोल बस्ने मजिबुल मियाँ कवारीको छोरी मुस्कान खातुनको गत कात्तिक ९ गते भएको विवाहमा सहभागी हुन आएका भारतको बिहार राज्य अन्तर्गत मधुवनीको […]

सम्बन्धित सामग्री

‘नाबालक’ लाई ३६ वर्षे भन्दै कारागार ?

उमेर खुल्ने कागजात उपलब्ध गराउन नसक्दा यहाँका एक ‘बालक’ लाई अदालतले ३६ वर्ष कायम गर्दै कारागार चलान गरेको छ । ती बालक ११ महिनादेखि पुर्पक्षका लागि थुनामा छन् । चोरी आरोपमा गत असोजमा पक्राउ परेका ढोरपाटन नगरपालिका–९ सुपुर्दुङका एक बालकको जन्मदर्ता नभएकै कारण मुद्दामा सुनुवाइ भएको छैन ।

‘नाबालक’ लाई ३६ वर्षे भन्दै कारागार ?

उमेर खुल्ने कागजात उपलब्ध गराउन नसक्दा यहाँका एक ‘बालक’ लाई अदालतले ३६ वर्ष कायम गर्दै कारागार चलान गरेको छ । ती बालक ११ महिनादेखि पुर्पक्षका लागि थुनामा छन् । चोरी आरोपमा गत असोजमा पक्राउ परेका ढोरपाटन नगरपालिका–९ सुपुर्दुङका एक बालकको जन्मदर्ता नभएकै कारण मुद्दामा सुनुवाइ भएको छैन ।

४ वर्षीय बालकको हत्या आरोप लागेका दम्पती पुर्पक्षका लागि थुनामा

धनुषाको गणेशमान चारनाथ नागरपालिका–११ मा ४ वर्षीय बालकको हत्या आरोपमा दम्पतीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत धनुषाको आदेशले जाकिर मलङ्ग र नुरेजा खातुनलाई पुर्पक्षका लागी थुनामा पठाइएको जिप्रका धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । गणेशमान चारनाथ नगरपालिका– ११ डिलटोल घर भएका उनीहरुलाई कारागार कार्यालय सिन्धुलीमा थुनामा पठाइएको हो ।  जाकिर मलङ्ग दम्पतीले ४ वर्षका बालक मोहम्मद अरमान राईनको हत्या गरेको आरोप छ । कार्तिक ९मा गणेशमान चारनाथ न

लक्ष्मण हत्याका आरोपी जेल चलान

१९ कात्तिक, झापा । झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार …

बालक हत्या आरोपमा बुवा र भाउजू थुनामा

लहान, कात्तिक १७ – बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बुवा र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ...