पुरुष सौन्दर्य : फेसनमा थरीथरीका दाह्री

काठमाडौं । कुनैबेला मिलेको जुँगालाई पुरुषको शान-शौकातसँग जोडेर हेरिन्थ्यो । यसलाई पुरुषत्वको विम्बको रुपमा पनि बुझिन्थ्यो । समयक्रमसँगै पुरुषको अनुहारबाट दाह्रीजुँगाको शैली पनि फेरिंदै गयो । एक समय यस्तो पनि आयो, जब पुरुषहरु झ्याप्प दाह्री जुँगामा होइन, सफाचट देखिन रुचाए । थोरै दाह्रीजुँगा टुसाउनासाथ ब्लेड लगाउन हतारिन्थे । घुम्दै फिर्दै रुम्जाटार भने झैं अहिले फेरि […]