कसैको दाह्रीजुँगा नकाट्न र नछाट्न आदेश

काबुल,(एजेन्सी) । तालिवान सरकारले अफगानिस्तानको हेल्मान्द प्रान्तमा हजामहरूमाथि कसैको पनि दाह्री जुँगा खौरने वा मिलाउन नपाउने प्रतिबन्ध लगाएको छ । तालिवान लडाकुहरूले यस्तो कार्यले आफ्नो इस्लामिक कानुन अर्थात् सरियातको उल्लंघन हुने बताएका छन् । साथै तालिवान धार्मिक प्रहरीले यो नियम तोड्ने हजामलाई कडा कारबाही हुने चेतावनी पनि दिएको छ । अमेरिकी नेतृत्वमा रहेको गठबन्धन फौजले […]