एउटा अनौठो गाउँ, जहाँ १२ वर्ष पुगेपछि छोरीहरू छोरा बन्दछन्

मान्छे जन्मिदा महिला हुने कि पुरुष वा फरक लैंगिकता भएको हुने भन्ने कुरा प्रकृतिकै देन हो । मानिसको जन्मभन्दा पहिले नै उसको लिंग तय हुन्छ । बाल्यावस्थादेखि किशोरावस्थासम्म उसमा विभिन्न खालका शारीरिक परिवर्तन हुन्छन् । जब जब उमेर बढ्दै जान्छ शरीरमा विभिन्न खालका परिवर्तन हुँदै जान्छन् । पुरुषको अनुहारमा दाह्रीजुँगा पलाउन थाल्दछन् भने महिलाको शरीरमा […]