काठमाडौं । सामसुङ मोबाइलले सञ्चालन गरिरहेको उपहार योजनाअन्तर्गत पहिलो लक्की ड्र भएको छ । कम्पनीले प्रत्येक दिन तीन जना ग्राहकलाई ५ ग्राम सुनको सिक्का उपहार दिने योजना सञ्चालन गरिरहेको हो ।
उपहार विजेताको घोषणा लक्की ड्रबाट गरिने यस योजनाको पहिलो लक्की ड्र कार्तिक २३ गते भएको थियो । सो लक्की ड्रबाट १५ जना...