आईपीएल: हैदराबादसँग बैंगलोरकाे लज्जास्पद पराजय

रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ ।

सम्बन्धित सामग्री

विश्वकप फुटबल : साउदीसँग अर्जेन्टिनाको लज्जास्पद पराजय

कतारमा भइरहेको विश्वकप फुटबलमा अर्जेन्टिनाले लज्जास्पद हार बेहोरेको छ।आज भएको खेलमा विश्वकप उपाधीको दाबेदारको रुपमा हेरिएको अर्जेन्टिना समूह सी मा कमजोर मानिएको साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित भएको हो।पहिलो हाफमा अर्जेन्टिनाको लियोनल मेस्सीको पेनाल्टीमा अर्जेन्टीनाले १–० को अग्रता बनाए पनि दोस्रो हाफमा साउदीले थप २ गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्‍यो।साउदीका सालेह अल–शहरीले ४८ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। बराबरी गोलपछि आक्रामक देखिएक

इंग्ल्यान्डसँग भारतको लज्जास्पद पराजय

काठमाडौं । भारत र पाकिस्तानबीचको ड्रिम फाइनल हुने संभावना भारतीय टोलीको हारसँगै अन्त्य भएको छ । अस्टे«लियामा जारी टी २० विश्वकप अन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा भारतलाई इंग्लिस टोलीले नराम्रोसँग हरायो । भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले विनाविकेट क्षति १६ ओभरमै भेटायो । टोलीको जितमा ओपनर तथा कप्तान जोस बटलरले ८० रन […]

साफ यू–२० : भारतसँग लज्जास्पद हार, ८–० ले पराजित

साफ यू–२० फुटबल च्याम्पियनसिपको महत्वपूर्ण खेलमा नेपालले भारतसँग् लज्जास्पद पराजय व्यहोरेको छ । नेपाल ८–० गोलले पराजित भयो ।  फाइनल प्रवेशका लागि महत्वपूर्ण मानिएको खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । जारी...

स्कटल्याण्डसँग नेपालको लज्जास्पद पराजय

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग लज्जास्पद ढंगले पराजित भएको छ । स्कटल्याण्डको टिटवुड ग्लासगोमा आइतबार भएको खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १२९ रनको झिनो लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे । स्कटल्याण्डका लागि कलुम …

इण्डोनेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौं: एएफसी एसिया कप छनोट अन्तर्गत आज सम्पन्न समूह 'ए' को आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद पराजय ब्यहोरेको छ। कुवेत स्थित जाबेर अल अहमेद स्टेडियममा सम्पन्न खेलमा नेपाली टोली इण्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल ब्यहोरेको थियो।…

प्रदेश राज्यमन्त्रीको वडामा जसपाको लज्जास्पद पराजय

मधेस प्रदेश सरकारमा कृषि राज्यमन्त्री रहेका यादवको वडामा जसपाका उम्मेदवारले ३० मत मात्र प्राप्त गरेका छन्।...

ब्रेन्टफोर्डसँग घरेलु मैदानमा चेल्सीको लज्जास्पद हार

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले ब्रेन्टफोर्डसँग पराजय ब्यहोरेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले ब्रेन्टफोर्डसँग ४-१ गोलको लज्जास्पद हार ब्यहोरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले अग्रता बनाएको थियो। खेलको ४८ औं मिनेटमा एनगोलो कान्टेको पासमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई…

म्यानचेस्टर युनाइटेडको अर्काे लज्जास्पद पराजय

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फेरि लज्जास्पद हार व्यहोरेको छ । गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वाट्फोर्डसँग ४–१ ले पराजित भयाे ।

न्यूजिल्याण्डविरूद्ध भारतको लज्जास्पद पराजय

न्यूजिल्याण्ड भ्रमणमा रहेको भारतले घरेलु टोलीसँग लज्जास्पद पराजय ब्यहोरेको छ। पाँच मध्ये तीन खेलमा पराजित हुँदै यसअघिनै सिरिज गुमाइसकेको न्यूजिल्याण्डले चौथो खेलमा भारतमाथि ८ विकेटको सानदार जित निकाल्दै शृंखला ३–१ मा ल्याएको हो।

इंग्लिस प्रिमियर लिगमा आर्सनलले लज्जास्पद पराजय

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लज्जास्पद पराजय बेहोरेको छ। लिगको छैटौं स्थानमा रहेको आर्सनल लिगको पुछारमा रहेको स्वान्सी सिटीसँग ३–१ गोलअन्तरले पराजित भएको हो । आफ्नो घरेलु मैदान लिबर्टी रंगशालामा भएको खेलमा आर्सनलमाथि शानदार जित हात पार्दै स्वान्सी लिगको १७ औं स्थानमा समेत उक्लिएको छ। स्वान्सीको जितमा साम क्लुकासले २ र जोर्डन अयवले गोल गरे…