प्रदेश राज्यमन्त्रीको वडामा जसपाको लज्जास्पद पराजय

मधेस प्रदेश सरकारमा कृषि राज्यमन्त्री रहेका यादवको वडामा जसपाका उम्मेदवारले ३० मत मात्र प्राप्त गरेका छन्।...

सम्बन्धित सामग्री

अष्ट्रेलियामा निर्वाचनः प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको चुनावमा पराजय स्वीकार गरेका छन् । प्रारम्भिक रुझानले प्रधानमन्त्री मोरिसनको लिबरल–नेसनल गठबन्धनले चुनावमा हार्ने देखाइरहेका बेला प्रधानमन्त्रीले पराजय स्वीकार गरेको विवरणहरूमा जनाइएको छ । ‘आज राति मैले विपक्षी नेता र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग कुरा गरेको छु । मैले उहाँलाई चुनावी जितको लागि बधाई दिएको छु’, मोरिसनले भने। ‘अस्ट्रेलियालीहरूले ठूलो समर्थन र उनीहरूको शक्ति, लचिलोपन र चरित्र देखाएका छन् । म

अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको चुनावमा पराजय स्वीकार गरेका छन्। प्रारम्भिक रुझानले प्रधानमन्त्री मोरिसनको लिबरल-नेसनल गठबन्धनले चुनावमा हार्ने देखाइरहेका बेला प्रधानमन्त्रीले पराजय स्वीकार गरेको विवरणहरूमा जनाइएको छ। ‘आज राति मैले विपक्षी नेता र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग कुरा गरेको छु। मैले उहाँलाई चुनावी जितको लागि बधाई दिएको छु’,मोरिसनले भने। ‘अष्ट्रेलियालीहरूले ठूलो समर्थन र उनीहरूको […]

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आम निर्वाचनमा पराजय स्वीकार

काठमाडौं- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जरभेटिभ दलको सरकारका लागि ‘कठिन रात’ भन्दै शनिबार भएको राष्ट्रिय निर्वाचनमा भएको पराजयलाई स्वीकार गरेका छन् । आम निर्वाचनमा लेबर पार्टी विजयी भएपछि उनले पराजय स्वीकार गरेका हुन् । मोरिसनले भने– ‘आज राती मैले प्रतिपक्षी नेता तथा भावी प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग कुरा गरेको छु र उहाँको चुनावी विजयको लागि […]

निर्वाचनमा प्रतिगमन शक्तिको पराजय हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमन शक्तिको पराजय हुने बताएका छन् । यहाँ आज आयोजित वहिर्गमित जनमुक्ति सेना नेपालका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले जनताको सुखी र समृद्ध हुने चाहनाका साथै देशलाई समुन्नत बनाउन अग्रगमन शक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए । उनले एकीकृत समाजवादी […]

महामन्त्रीमा पराजय भोगेपछि रक्षामन्त्रीबाट राजीनामा दिँदै मिनेन्द्र रिजाल

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन्। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा पराजय भोगेपछि उनले रक्षामन्त्रीबाट राजीनामा दिएका हुन्। उनले मतगणनाको पूर्ण विवरण आएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाउने ट्वीटरमार्फत जानकारी दिएका हुन्। ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत […]

पूर्वजिल्ला सभापति अमात्य महाधिवेशन प्रतिनिधिमा पराजय

वीरगञ्ज । नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत पर्सा जिल्लामा भएको अधिवेशनमा पार्टीका पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि निर्वाचनमा पराजय व्यहोरेका छन् । निर्वाचन पराजित हुनेमा पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसददेखि जनप्रतिनिधि रहेका छन् । निर्वाचनमा पराजित हुनेमा पार्टीका जिल्लाका पूर्वसभापति एवं पूर्वसांसद राजेन्द्रबहादुर अमात्य, जिल्ला सचिव रोशन लामिछाने र वीरगञ्ज महानगरपालिका वडा नं १८ का अध्यक्ष ब्रह्मदेवराउत कुर्मीलगायतका रहेका […]

अफगानिस्तानमा अमेरिकाको पराजय अन्य हमलाकर्ताका लागि पाठ : तालिबान

तालिबानले अफगानिस्तानमा अमेरिकाको पराजय अन्य हमलाकर्ता र आफ्ना भावी पुस्ताका लागि एक पाठ भएको बताएको छ ।तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिलदले काबुलबाट अमेरिकाको अन्तिम विमान प्रस्थान भएको केही बेरपछि हामिद करजई अन्तर्राष्ट्रिय विमानस्गथलको रनवेमा भने, ‘यो संसारका लागि पनि एउटा पाठ हो ।’यतिबेला उत्सव मनाउँदै तालिबान लडाकूले हावामा फायरिङ गरे र मेलमिलापको संकेत दिए ।युद्धले जीर्ण भइसकेको अफगानिस्तानमा अमेरिका फिर्ता भएसँगै २० वर्षपछि तालिबान सत्तामा फिर्ता भएको छ ।सोमबार राती ६ हजार

माधव नेपालले भने : निरंकुश प्रवृत्तिको पराजय भयो (भिडियो)

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन्।  प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद बैठकपछि नेपाली...

म्यान्चेस्टर सिटी र लिभरपुलको नमीठो पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको छ । गएराति म्यान सिटीलाई उसैको मैदानमा हराउन म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेज र लुक शअले एक एक गोल गरे । जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले शिर्ष स्थानको म्यान्चेस्टर […] The post म्यान्चेस्टर सिटी र लिभरपुलको नमीठो पराजय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

लुम्बिनीसँग पराजय व्यहोर्दै प्रतियोगिताबाटै बाहिरियो सुदूरपश्चिम

लुम्बिनी प्रदेशसँग सहज पराजय व्यहोर्दै सुदूरपश्चित प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा सुदूरपश्चिम ६ विकेटले पराजित भएको हो ।  प्रतियोगितामा सुदूरपश्चिमले अझै एक खेल...