इण्डोनेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौं: एएफसी एसिया कप छनोट अन्तर्गत आज सम्पन्न समूह 'ए' को आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद पराजय ब्यहोरेको छ। कुवेत स्थित जाबेर अल अहमेद स्टेडियममा सम्पन्न खेलमा नेपाली टोली इण्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल ब्यहोरेको थियो।…

सम्बन्धित सामग्री

नेपालको लज्जास्पद हार

ब्याटिङ र बलिङमा निराशाजनक प्रदर्शन गरेपछि जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’विरुद्ध लज्जास्पद हार सामना गरेको छ।...

मलेसियासँग नेपालको लज्जास्पद हार

नेपाली महिला क्रिकेट टिम टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा घरेलु टिम मलेसियासँग लज्जास्पद हार ब्यहोरेको छ ।

भारतसँग नेपालको लज्जास्पद हार

साबिक विजेता भारतसँग ८–० को लज्जास्पद हार बेहोरेसँगै नेपालको साफ च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश लक्ष्य कठिन बनेको छ।...

भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौं । साफ यू–२० च्याम्पियन्सिपको सुरुवाती २ खेलमा सानदार जित निकालेको नेपालले आफ्नो तेस्रो खेलमा साबिक विजेता तथा घरेलु टोली भारतसँग लज्जास्पद हार बेहोरेको छ । नेपाल भारतसँग ८–० ले पराजित भएको हो । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार हो । पहिलो हाफमा भारतलाई १–० को स्थितिमा रोके पनि नेपाल […] The post भारतसँग नेपालको लज्जास्पद हार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

खराब ब्याटिङसँगै नेपालको लज्जास्पद हार

एजेन्सी – खराब ब्याटिङ गर्दै नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग ८३ रनको लज्जास्पद हार बेहोरेको छ । योसँगै दुई खेलको अभ्यास खेलको सिरिज क्यानाडाले १–० ले जितेको छ । जितको लागि १ सय ८९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १ सय ५ रनमा अल आउट भयो । नेपालका ओपनर कुशल […]

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

१ असार, काठमाडौं । एएफसी एसियन कप फुटबल छनोटमा नेपालले इन्डोनेसियासँग लज्जास्पद हार व्यहोरेको छ । कुवेतको कुवेत सिटी रंगशालामा भएको खेलमा नेपाल इन्डोनेसियासँग ७–० को फराकिलो अन्तरले पराजित भयो । हारपछि नेपाल समूह एको पूछारमा रहँदै एसियन फुटबलमा छनोट हुन असफल भयो । इन्डोनेसियाका लागि मोहमद दिमास दरजादले छैटौं मिनेटमा पहिलो गोल गरेका थिए […]

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौँ- एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह एको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग ७-० को लज्जास्पद हार बेहोरेको छ । मंगलबार राति कुवेत सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल १० खेलाडीमा सिमित रहँदै खेल टुंगाएको थियो। याेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ। नेपालका सुमन अर्यालले ११  औँ मिनेटमा दोहोरो पहँलो कार्डको […]

नेपालको लज्जास्पद हार

काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल युएईसँग लज्जास्पद हार बेहोरेको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो । जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो । युएईको जितमा थिर्था सतिशले […]

८ रनमा अल आउट हुँदै नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले युएईसँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ । यो हारसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकप खेल्ने सपना कठिन बनेको छ । जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १.१ ओभरमा पूरा गर्यो […]

एसियन कप छनोटमा नेपालको लज्जास्पद हार

काठमाडौं : एएफसी एसियन कप छनोटमा नेपाली यू-२३ फुटबल टिम पराजित भएको छ।नेपाली टिम सोमबार इरान यू-२३ फुटबल टिमसँग ४-० गोलले पराजित भएको हो। ताजकिस्तानको सेन्ट्रल रंगशालामा सम्पन्न खेलमा गोलकिपर अर्पण कार्कीको कप्तानीमा मैदान उत्रिएको नेपाली टिमले बलियो टिम इरानसँग लज्जास्पद हार बेहोरेको हो।पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा भने नेपालले सोही प्रदर्शन कायम राख्न सकेन्। खेलको १७ औं मिनेटमा नेपालका अभिषेक लिम्बूले विपक्षी टिमका खेलाडीलाई डी बक्सभित्रै फउल गरेपछि इरानले पेनाल्टीको अवसर पाएको