काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो । यसअघि नेपालले दुवै खेलमा पराजय भोगेको थियो ।
शुक्रबारको खेलमा १ सय ८१ रनको लक्...
भारतका १८ वर्षीय किशोर प्रग्गनन्दनधाले विश्वकप चेसको फाइनलमा पराजय व्यहोरेका छन्। उनलाई ३४ वर्षीय म्याग्नस कार्ल्सनले अन्तिम चरणको खेलमा पराजित गरेका हुन्। ३४ वर्षीय कार्ल्सनले पहिलोपटक विश्वकपको उपाधि चुमेका हुन्। तीन दिनसम्म भएका चार रोमाञ्चक खेलले कार्ल्सनलाई विजेता बनाएको हो। टाइब्रेकरको दोस्रो खेल जितेपछि बल्ल कार्ल्सनले उपाधि चुमेका हुन्। मंगलबार र बुधबारका दुई खेलमा यी […]
काठमाडौँ : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आठपटकको च्याम्पियन मनाङ मर्स्याङदी फुटबल क्लबको खराब लय छैटौं खेलमा पनि कायमै रहेको छ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाइज युनाइटेडसँग ३–० गोल अन्तरले पराजित भएसँगै यो सिजन मनाङको खराब लय कायमै रहेको हो। योसँगै मनाङले छैटौँ खेलमा पनि पराजय भोगेको छ।निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले एक/एक गोल गरे।
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप अन्तर्गत घानाले पहिलो जित हात पारेको छ । समूह 'एच' अन्तर्गत एजुकेसन सिटी स्टेडियममा भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो खेलमा पोर्चुगलसँग ३-२ को पराजय भोगेको घानाले महत्वपूर्ण तीन अंक जोड्दै नकआउट चरणको सम्भावना जिवितै राखेको छ । ...
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप अन्तर्गत घानाले पहिलो जित हात पारेको छ । समूह 'एच' अन्तर्गत एजुकेसन सिटी स्टेडियममा भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो खेलमा पोर्चुगलसँग ३-२ को पराजय भोगेको घानाले महत्वपूर्ण तीन अंक जोड्दै नकआउट चरणको सम्भावना जिवितै राखेको छ । ...
अस्ट्रेलियामा जारी एसेस सिरजअन्तर्गत अस्ट्रेलिया र इङल्यान्डबिचको चौथो टेस्ट बराबरीमा सकिएको छ।चौथो टेस्टको अन्तिम दिन जितका लागि इङल्यान्डलाई ३५८ रन आवश्यक थियो भने अस्ट्रेलियालाई १० विकेट लिनुपर्ने थियो।यस्तोमा इङल्यान्ड ९ विकेट गुमाएर २७० रनमा अविजित रहेपछि खेल रोमाञ्चक बराबरीमा सकिएको हो।पराजय उन्मुख इङल्यान्डलाई स्टुआर्ट ब्रड र जेम्स एन्डरसनले जोगाउँदै खेल बराबरीमा पुर्याए। दोस्रो इनिङमा इङल्यान्डलाई ३८८ रनको लक्ष्य दिएको थियो।चौथो दिन ३० रन बनाएर अविजित फर्किएको अन्तिम दिन भने ९ विकेट
काठमाडौं रेजर्स फुटबल क्लब पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी फुटबल क्लबलाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचाल्न सफल भएको हो । लिग चरण र पहिलो क्वालिफायरमा पराजय भोगेको काठमाडौंले हारको बदला लिँदै उपाधि उचाल्न सफल भएको हो ।निकै रोमाञ्चक बनेको खेलमा शनिबार धनगढी एफसीलाई १–० ले पराजित गर्न विदेशी खेलाडी मेसौके ओलोमोउकोले गरेको गोल निर्णायक रह्यो । मेसौकेले
काठमाडौं । एसिया कप छनौट प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। नेपालले प्रतियोगिताको अघिल्लो २ खेलमा ओमान र युएईसंग पराजय बेहोरेको थियो।
टस ...
आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह 'बी' को खेलमा जिम्बावेले अफगानिस्तानमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ। रोमाञ्चक खेलमा जिम्बावेसँग २ रनले पराजित भएसँगै अफगानिस्तानले विश्वकप छनोटमा लगातार दोस्रो पराजय भोगेको छ। आइतबार भएको पहिलो खेलमा अफगानिस्तान स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो। घरेलु टोली जिम्बावे मंगलबार दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान…