आर्थिक सुधारको प्रयास नभए आन्दोलन : परिसंघ

विराटनगर (अस) । नेपाल उद्योग परिसंघ प्रदेश १ ले मुलुकको आर्थिक सुधारका प्रयास नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । अर्थतन्त्र नाजुक हुँदै गएको अवस्थामा उत्पादनमूलक उद्योगलाई विभिन्न क्षेत्रबाट हतोत्साहित गर्ने काम भइरहेको परिसंघले बताएको छ । यसबारे राज्यका सरोकारवाला निकायको ध्यानाकार्षण गर्ने र सुनुवाइ नभए आन्दोलनसहितको कडा कदम उठाउने निर्णय परिसंघले गरेको हो । बैंक ब्याजदरलाई एकल अंकमा नझारेसम्म विरोधसहितको कार्यक्रम गर्ने परिसंघले बताएको छ । निकट भविष्यमै आर्थिक क्षेत्रको सम्बन्धमा भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागसँग अन्तरक्रिया गर्ने निर्णय गरिएको अध्यक्ष भीम घिमिरेले जानकारी दिए । परिसंघले आगामी वर्ष विराटनगरमा अन्तरराष्ट्रियस्तरको औद्योगिक तथा कृषि प्रदर्शनी आयोजना गर्ने निर्णय पनि गरेको छ

सम्बन्धित सामग्री

परिसंघ र नेपाल युएई चेम्बरबीच समझदारी

नेपाल उद्योग परिसंघ र नेपाल युएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले दुई देशबीच व्यावसायिक सम्बन्ध प्रवद्र्धन गर्ने समझदारी गरेका छन् । बुधबार परिसंघका अध्यक्ष राजेश अग्रवाल र नेपाल युएई चेम्बरका अध्यक्ष...

नेपाल उद्योग परिसंघ कोसी प्रदेशको अध्यक्षमा पवन सुराना

मोरङ – मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सुराना नेपाल उद्योग परिसंघ कोसी प्रदेशको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। विराटनगरस्थित परिसंघको कार्यालयमा शुक्रबार सम्पन्न दोस्रो साधारण सभाले सुरानासहित २७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। परिसंघका महानिर्देशक विजयहरि दाहालका अनुसार नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा रहेका छन्। त्यसैगरी, उपाध्यक्षमा एक महिला […]

परिसंघ र आईडिया स्टुडियोबीच सहकार्य

काठमाडौं– नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्य हुनेछ । बिहीबार आयोजित समझदारी […]

उद्यमशिलता क्षेत्रमा काम गर्न परिसंघ र आईडिया स्टुडियोबीच समझदारी

३२ साउन, काठमाडौं । नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोेका अध्यक्ष डा. छिरिङ्ग लामाले हस्ताक्षर गरे । दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुनेछ । परिसंघ […]

उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्ट आयोजना गर्दै

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले असार ११ गते शनिबारदेखि नेपाल स्टार्टअप फेस्ट आयोजना गरेको छ।...

देश श्रीलंका हुँदैन, आत्तिनुपर्दैन : परिसंघ

नेपाल उद्योग परिसंघ (सिएनआई)ले देशको अर्थतन्त्र बाहिर हल्ला चलेजस्तो खराब अवस्थामा नपुगेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर परिसंघले मुलुक आर्थिक संकटको अवस्थामा नरहेको, तर संयमित भएर अगाडि बढ्नुपर्ने अवस्थाचाहिँ...

उद्योग परिसंघ र चेम्बरबाट अफगानिस्तानका लागि सहायता सामग्री हस्तान्तरण

काठमाडौं, पुस ३० । निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले अफगानिस्तानका लागि मानवीय सहायता सामग्री हस्तान्तरण गरेका छन् । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई परिसंघको तर्फबाट करिब २३ लाखमूल्य बराबरको औषधी हस्तान्तरण गर्नुभएको हो । यसैगरी, चेम्वर अध्यक्ष राजेन्द्र मल्लले पनि चेम्वरको तर्फबाट मानवीय सहयोगार्थ करिव २० […]

परिसंघ प्रदेश १ मा घिमिरे अध्यक्ष

नेपाल उद्योग परिसंघ प्रदेश १ को साधारण सभाले भीम घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।...

नबिल बैंक र परिसंघ–वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया

नबिल बैंकले नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमसँग महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमकी संयोजक छाया शर्मा, नेपाल उद्योग परिसंघ– वूमन लिडरसिप फोरम सदस्य आशा […]

परिसंघ र सीप कार्यक्रमबीच समझदारी

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने उद्देश्यले नेपाल उद्योग परिसंघ र युके एड (रोजगारीका लागि सीप कार्यक्रम–सीप) कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र सीप परियोजनाका टिम लिडर बलिजत बोहराले हस्ताक्षर गरेका छन् । कार्यक्रममा उद्योग सचिव पोखरेलले औद्योगिक क्षेत्रका लागि […]