आर्थिक सुधारको बाटोमा बजेट, कार्यान्वयन चुनौतीपूर्ण : परिसंघ अध्यक्ष अग्रवाल

१५ जेठ, काडमाडौं । नेपाल उद्योग परिसंघले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आर्थिक सुधारको बाटोमा रहेको बताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा सोमबार प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिंदै परिसंघका अध्यक्ष विष्णु अग्रवालले बजेट समग्रमा आर्थिक सुधारको बाटोमा रहेको बताए । केही–केही क्षेत्रमा आर्थिक सुधारको बाटोमा बजेट देखिएको र केही […]