राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीसँग टेलिफोन वार्ता, खोपबारे आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बुधवार टेलिफोन संवादमार्फत कोरोना विरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गरेकी छन् ।राष्ट्रपति भण्डारीले बुधवार दिउँसो राष्ट्रपति सीसँग टेलिफोन संवादमार्फत नेपाललाई खोप उपलब्ध गराउन आग्रह गरेकी राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले लोकान्तरलाई जानकारी दिए ...

सम्बन्धित सामग्री

चीनका राष्ट्रपति र युक्रेनी राष्ट्रपति बीच फोनवार्ता

एजेन्सी –  चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग चीन-युक्रेन सम्बन्ध र युक्रेन सङ्कटका विषयमा टेलिफोन वार्ता गरेका छन् । सो अवसरमा राष्ट्रपति सीले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता नै एकमात्र व्यावहारिक उपाय भएको बताउँदै आणविक युद्धमा कसैको जित नहुने धारणा राखेका थिए । चीनले युरेसियाली मामिलासम्बन्धी चिनियाँ सरकारको विशेष प्रतिनिधिलाई युक्रेन […]

रूसी तथा चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौँ- चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हालैमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई सत्तारुढ कम्युनिष्ट पार्टीको एवम् मुलुकको राष्ट्रपतिमा ऐतिहासिक तेस्रो पटक चयन भएकोमा बधाई सन्देश पठाएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको […]

युक्रेन युद्धबारे छलफल गर्न बाइडेन-सी वार्ता हुने

काठमाडौं : युक्रेनमाथि रुसी आक्रमणबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचआज टेलिफोन वार्ता हुने भएको छ।युक्रेनमाथि रुसी आक्रमणबारे चिनियाँ राष्ट्रपति सीको धारणा बुझ्न बाइडेनले टेलिफोन वार्ता गर्न लागेको ह्वाइट हाउसले जनाएको छ।  उनीहरुबीच आज साँझ टेलिफोन वार्ता हुनेछ। सोमबार इटालीको रोममा भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र  चिनियाँ उच्च कूटनीतिज्ञ याङ जिएछी बीचको भेटपछि बाइडेन र सीबीच कुराकानी गर्ने सहमति भएको थियो। गत

सात महिनापछि बाइडेन र सीबीच संवाद

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ। अमेरिकी र चिनियाँ नेताहरुबीच करिब सात महिनापछि प्रत्यक्ष संवाद भएको हो।  शुक्रबार बिहान बाइडेन र सीबीच टेलिफोन वार्ता...

सात महिनापछि बाइडेन र सीबीच टेलिफोन वार्ता

काठमाडौं, २५ भदौ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङ्गबीच शुक्रबार टेलिफोनमार्फत कुराकानी भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले टेलिफोन कुराकानीको पुष्टि गर्दै दुई नेताबीच आफ्ना विचार र नीति बारेमा कुरा भएको जनाएको छ । बाइडेनले सपत लिएपछि पहिलो पटक दुई नेता बीच कुराकानी भएको हो। उनीहरुबीच करिब सात महिनापछि […]

सि जिनपिङ र बाइडेनबीच टेलिफोन वार्ता

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच आज (शुक्रबार) टेलिफोन वार्ता भएको छ । पछिल्लो सात महिनामा दुई नेताबीच पहिलो पटक टेलिफोन वार्ता भएको हो । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच दुई देशका चासोका विषयहरुमा वृहत्, रणनीतिक छलफल भएको बताएको छ । बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएपछि दुई […]

सात महिनामा पहिलोपटक सी–बाइडेन टेलिफोन वार्ता

चिनियाँ राष्ट्रपति सी जिनफिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ । पछिल्लो सात महिनामा दुई नेताबीच पहिलोपटक टेलिफोन वार्ता भएको हो ।ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच दुई देशका चासोका विषयहरुमा वृहत्, रणनीतिक छलफल भएको बताएको छ । बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएपछि दुई नेताबीच संवाद भएको यो मात्र दोस्रो अवसर हो ।व्यापार, जासुसी र महामारीका विषयलाई लिएर पछिल्लो समय दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । ‘सो छलफल अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेव

चिनियाँ राष्ट्रपति सी र साउदी अरेबियाका राजकुमारबीच टेलिफोन वार्ता

एजेन्सी । चीन र साउदी अरबबीच जलवायु परिवर्तन र क्षेत्रीय सुरक्षा प्रत्याभूत गरी अघि बढ्ने बिषयमा मङ्गलबार सहमति भएको छ । चीनका राष्ट्रपति सी चिन पिङ र साउदी अरबका राजकुमार मोहमद बिन सालमानबीच भएको टेलिफोन वार्तामा उक्त सहमति भएको हो । चीनले साउदी अरबसँग मिलेर ऊर्जा स्रोत, अर्थतन्त्र तथा व्यापार, उच्च प्रविधि आदि क्षेत्रहरूको सहयोग बनोट खडा गर्ने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा समन्वयलाई सबल पार्ने, चीन र साउदी अरबको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई थप बिस्तार गर्ने विश्वास लिएको

चिनियाँ राष्ट्रपति सी र साउदी अरेबियाका राजकुमारबीच टेलिफोन वार्ता

बेइजिङ / चीन र साउदी अरबबीच जलवायु परिवर्तन र क्षेत्रीय सुरक्षा प्रत्याभूत गरी अघि बढ्ने बिषयमा मङ्गलबार सहमति भएको छ । चीनका राष्ट्रपति सी चिन फिङ