चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच टेलिफोन वार्ता भएको छ। अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीको सम्भावित ताइवान भ्रमणको चर्चा चल्दै गर्दै दुई नेताबिच कुराकानी भएको हो।
बाइडेन र सीबिच निकै लामो र ‘क्यान्डिड’ कुराकानी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। टेलिफोनमार्फत उनीहरुबिच दुई घण्टा १७ मिनेट कुराकानी…