ओली र सिटौलालाई चुनौती बन्दै राप्रपा

गृहजिल्ला भएकाले एमाले अध्यक्ष केपी ओली प्रायः झापा आइरहन्छन् । दमक, बिर्तामोड, भद्रपुर, मेचीनगर, गौरादह, गौरीगन्जलगायत स्थानका सभामा उनी सहभागी भइरहन्छन् । तर, यसपालि एउटा सभा अलि फरक ठाउँमा गरियो । वैशाख २० मा एमालेले पहिलो पटक ओलीको उपस्थितिमा जिल्लाको देहाती गाउँ गोलधाप बजारमा चुनावी सभा आयोजना गर्‍यो ।

सम्बन्धित सामग्री

देउवालाई 'लाइभ डिबेट' मा आउन ओलीको चुनौती

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई 'लाइभ डिबेट'मा आउन चुनौती दिएका छन्। सामाजिक संजालमा पोस्ट गर्दै ओलीले देउवालाई प्रत्यक्ष बहसका लागि चुनौती दिएका हुन्। ओलीले देउवा र आफूबिच धेरैले एजेन्डामा आधारित बहस हुनुपर्ने मत राखेको समेत बताएका छन्। 'सामाजिक सञ्जालमा रहेका…

एसपीपीमा राष्ट्रघाती क्रियाकलाप केपी ओलीले गरे, उल्टै मलाई चुनौती दिए : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा राष्ट्रघाती क्रियाकलाप गरेको आरोप लगाएका छन् । ओली नेतृत्वको तत्कालीन सरकारले एसपीपी सम्झौतामा स्वीकृति दिएको खुलासा आफूले गएको प्रचण्डले बताए ।आफूले खुलासा गर्दा उल्टै प्रमाण देखाउन चुनौती दिएको भन्दै प्रचण्डले ओली गरेका गतिविधिहरु घामजत्तिकै छर्लंग भएको बताए । ‘२०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेलामा र केपी ओली नै रक्षामन्त्री पनि भएको बेलामा यो सम्झौताबारे एउटा

प्रचण्डलाई एमालेको चुनौती : एसपीपी सम्झौता ओलीको पालामा भएको प्रमाणित गर्नुस्

२ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर बोल्दै ओली सरकारका उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पोखरेलले गठबन्धनको नेताहरुले झुटो बोलेको बताए । बिहीबार एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

रावलले मलाई चुनौती होइन माया र सम्मान दिनुभएको छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नदिएको बताएका छन् । महाधिवेशनको पूर्व सन्ध्यामा हिजो (सोमबार) सम्पादकहरुसँगको छलफलमा भने– ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन। म प्रति उहाँले मप्रति माया, सम्मान देखाउनु भएको छ ।’ उनले रावलले आफूलाई दिएको सुझावबाट प्रभावित भएको समेत बताए। ‘उहाँले सुझाव दिनु […]

भीम रावलले मलाई चुनौती दिएको होइन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई चुनौति नदिएको बताएका छन् । मंगलबार महाधिवेशनवारे सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भीम रावलले आफूलाई चुनौति दिएको नभई म आफु उठ्छु भनेर स्नेहपूर्ण सुझावस्वरुप आफूलाई सहयोग गर्न भनेको बताए । ‘रावलजीले चुनौती दिनुभएको छैन । उहाँले अध्यक्षमा म उठ्छु भन्नुभएको छ र मलाई सहयोग गर्नुस् भन्नु भएको छ । यो स्नेहपूर्ण सुझावबाट प्रभावित भएको छु’, ओलीको भनाइ छ । उनले लोकतन्त्रमा चुनौति दिन पनि पा

चुनौती दिएर भन्छु चीनसँग सीमा विवाद छैन : ओली

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी मुलुक चीनसँग सीमा विवाद नरहेको बताएका छन् । शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘चुनौती दिएर भन्छु चीनसँग सीमा विवाद छैन । यो सरकारलाई चुनौती दिएर भन्न चाहान्छु , यो समितिले सीमा विवाद देखाओस् । कसलाई खुसी पार्न समिति […]

अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु– केपी ओली

महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उहाँले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा रहेको बताउनुभयो । ओली पक्षका नेताहरूले भने एउटा चुनाव र एउटा महाधिवेशन ओलीकै नेतृत्वमा हुने बताएका छन् ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा चुनौती थपियो : प्रधानमन्त्री ओली

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको बताएका छन् । कोरोना संक्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपाल धितोपत्र बोर्ड २८ वर्ष पूरा गरी २९ वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमन्त्रीले जारी गरेको शुभकामना […]

एउटा क्षेत्रमा मात्र बहुमत ल्याएर देखाउन ओलीको प्रचण्ड-नेपाललाई चुनौती

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई निर्वाचनमा गएर दुई अंको सिट ल्याएर देखाउन चुनौती दिएका छन्। आज ओली समूहको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन्। प्रधानमन्त्रीले भने, 'दुईवटा अंक भएको सिट ल्याएर देखाउनहोस्। तर उहाँहरु त्यस्तो स्थितिमा पुग्नुहुन्न।' त्यस्तै, ओलीले पुष्पकमल दाहाल र माधवकुमार…