रावलले मलाई चुनौती होइन माया र सम्मान दिनुभएको छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नदिएको बताएका छन् । महाधिवेशनको पूर्व सन्ध्यामा हिजो (सोमबार) सम्पादकहरुसँगको छलफलमा भने– ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन। म प्रति उहाँले मप्रति माया, सम्मान देखाउनु भएको छ ।’ उनले रावलले आफूलाई दिएको सुझावबाट प्रभावित भएको समेत बताए। ‘उहाँले सुझाव दिनु […]

सम्बन्धित सामग्री

महिला सशक्तीकरणमा एमाले अग्रणी छ : अध्यक्ष ओली

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तीकरण र जागरणका लागि आफ्नो पार्टी अग्रणी भूमिकामा रहेको बताएका छन् । एक सय १४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित सम्मान, विमोचन र वृत्तचित्र प्रदर्शनीमा पूर्वप्रधानमन्त्री ओलीले सामाजिक रूपान्तरण, महिला जागरण र सामाजिक न्याय प्राप्तिका अभियानमा एमाले अग्रस्थानमा रहिनैरहने बताए । […]

नेपालको मौलिक विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको मौलिक विविधतालाई सम्मान गर्दै त्यसभित्र एकता खोज्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले नेपालको आफ्नै विविधता रहेको भन्दै आफ्ने विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्ने बताएका हुन् । उनले विविधतालाई विभेदको कुरा बनाएर समाजमा समाजमा […]

साहस र सङ्कल्पले असम्भव कुरा पनि सम्भव : अध्यक्ष ओली

नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका) भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई खादा र पुष्पगुच्छासहित सम्मान गर्नुभएको हो । अध्यक्ष ओलीले उहाँको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपाली र विश्वकै …

जनतालाई धोका दिनेलाई देशले चिन्ने छ, चिनिँदै जाने छ : अध्यक्ष ओली

काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई धोका दिनेलाई देशले चिन्ने र चिनिँदै जाने बताएका छन्। जमलस्थित् राष्ट्रिय नाँचघरमा आयोजित शहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनतालाई धोका दिनेलाई देशले चिन्ने र चिनिँदै जाने बताएका हुन्। उनले भने,‘जनतालाई धोका दिनेलाई देशले चिन्ने छ। विस्तारै चिनिँदै जाने छ। […]

निर्वाचनमार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छ : अध्यक्ष ओली

काठमाडौँ,५ पुष । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरुको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताएका छन्। उनले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा विजयी भएको र यसलाई उत्सवका रुपमा मनाएको पनि टिप्पणी गरे । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट निर्वाचित सांसदहरुको सम्मान […]

जनताको अभिमतको सम्मान गरिनुपर्छ : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनुभएको छ ।  प्रतिनिधि सभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज शुक्रवार आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले देशको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको जिकिर पनि गर्नुभयाे । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उहाँको भनाइ थियो ।  अध्यक्ष ओलीले चुनावकाे निष्पक्षतामा...

सुशासन र विकासका लागि गठवन्धन सरकारको विस्थापन अनिवार्य : एमाले अध्यक्ष ओली

विभिन्न व्यक्तित्वलाई सम्मान, बुवाको नाममा कोष स्थापना काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्दै विकास र समृद्धिको बहार ल्याउन पाँच दलीय गठवन्धनको सरकारलाई विस्थापित गर्नु अनिवार्य रहेको बताएका छन । अध्यक्ष ओलीले आर्थिक विकास र सुशासनका लागि एमालेको सरकार आवश्यक रहेको दावी गरे । आर्थिक क्षेत्रको अग्रणी […] The post सुशासन र विकासका लागि गठवन्धन सरकारको विस्थापन अनिवार्य : एमाले अध्यक्ष ओली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सन्ध्याकालीन आरतीमा सहभागी हुन पशुपति पुगे एमाले अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन्।साउनको तेस्रो सोमबारको अवसर पारेर बागमती गंगा आरती सेवा समितिको आयोजनामा गरिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा एमाले अध्यक्ष ओली पशुपतिमा सहभागी भएका हुन्।वेदको मन्त्रोचारणबाट सुरु भएको कार्यक्रमा एमाले अध्यक्ष ओलीलाई रामनामी ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले यस कार्यक्रमले संस्कृति र सभ्यतालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।कार्

एमालेबाहेक अरु बामपन्थी होइनन् : अध्यक्ष ओली

झापा : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दाबी गरेका छन्।नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरेका हुन्।अध्यक्ष ओलीले देश बनाउने नीति एमालेबाहेक अरु कसैसँग नभएको उल्लेख गर्दै एमालेले आफूलाई नै चिन्न आवश्यक भएको बताए। उनले अनेकौँ समस्याको सामना गरेर नेकपा एमाल

विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखे : अध्यक्ष ओली

काठमाडौं, मंसिर २४ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताउनुभएको छ । शुक्रबार नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता […]