पदयात्रीसँग देश दुनियाँको हालखबर सोध्ने गाउँ

२ असार, रिग्मो (डोल्पा) । देश दुनियाँको खबर मोबाइल फोनमा छिनछिनमा आइपुग्छ । डोल्पाको छेप्का भने विश्वग्रामको यो डिजिटल दुनियाँबाट टाढै छ । डोल्पाको सुलिगाढबाट शे–फोक्सुण्डो ताल जान पाँच घण्टा हिँडेपछि पुगिन्छ छेप्का गाउँ । शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने यो गाउँमा जम्मा १० घर छन् । हिउँ पर्नेबाहेक अरु मौसममा यो गाउँको बाटो भएर सयौं […]

सम्बन्धित सामग्री

गिरिजाप्रसाद सम्झँदै चैतन्य मिश्रले भने : गाउँ छाड्नेलाई पलायनवादी नभनौं

८ पुस, काठमाडौं । संकथन सामयिक म्यागजिन विमोचनमा मुख्य वक्ता भएर पुगेका समाजशास्त्री चैतन्य मिश्रले शनिबार गाउँ-सहरमाथि बोल्ने क्रममा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सम्झँदै आफ्ना तर्कहरु दिए । कोइरालाले नेपाल गाउँ नै गाउँले भरिएको देश भनेर आफ्ना योजनाहरु सुनाउने गरेको सम्झँदै मिश्रले यो परिस्थितिमा गाउँ नै परिवर्तनशील बन्न पुगेकाले पुरानै धारणा पालिनराख्न आग्रह गरे । ‘हाम्रो […]

चुनावमा भाेट हाल्न गाउँ फर्किने बढेसँगै काठमाण्डौ सुनसान (तस्बिरसहित)

काठमाण्डाै – चुनावका लागि काठमाण्डौबाट गाउँ जानेहरु बढेसँगै काठमाण्डौ सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाण्डौका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ । काठमाण्डौको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिए पनि काठमाण्डौका भित्री गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ । मंसिर ४ गते आइतवार (भोलि) एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव हुँदैछ । चुनावमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकास...

मतदान गर्न सहरदेखि गाउँ जानेको लर्को

आइतबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा सहभागी हुन देश तथा विदेशबाट मतदाताहरु गाउँ आउने क्रम बाक्लिएको छ।...

नेताहरू भोट माग्न गाउँ पस्दा, परदेशीलाई देश छाड्न परेको छ

देश चुनावमय भएको छ । नेताहरू भोट माग्न घरदैलो अभियान गर्दै गाउँघरदेखि खेतबारीसम्म पुगेका देखिन्छन् । तर देशको विडम्बना के छ भने नेताहरू भोट चाहिएर गाउँ पस्दा देशमा रोजगारी नपाएकाहरूलाई गाउँघर छाडी परदेसिन परेको छ । देशमा चुनाव आएर के गर्नु, चुनावले रोजगारी नदिँदो रहेछ भन्ने त अहिलेको विमानस्थलकै दृश्यले पनि प्रस्ट पर्छ । विमानस्थलमा देश छाड्नेहरूको भिड देख्दा लाग्छ भिसा पाउने हो भने सायद एका दुई बाहेक देशमा बस्न कोही चाहँदैनन् ।  खाडी र मलेसियामा पसिना बगाउनेहरू कै कुरा गर्ने हो भने पनि दसैँ तिहार माने...

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : मन्त्री शर्मा

चितवन – अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा आज शुक्रवार उहाँले आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्ने बताउनुभयो ।  अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उहाँले भन्नुभयो, ‘अब देश चलाउन भन्सारको राजस्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्छ ।’ अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उहाँको भनाइ थियो ।  देशको अर्थतन्त्रलाई स्थायित्व दिनका लागि गाउँ&n...

राजेन्द्र लिङ्देन भन्छन्ः ‘के गाउँ के सहर, सबैतिर अब राप्रपाकै लहर’

मोरङ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशैभरि राप्रपाको लहर छाएको बताएका छन्। मोरङमा शनिबार आयोजित सभामा उनले भने, ‘के गाउँ के सहर, अब राप्रपाकै लहर।’ मोरङको रतुमाईमास्थित दाम्राभिट्टामा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र नेकपा माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको आरोप लगाए। यी दललाई निर्वाचनमा विजयी बनाएर देश बन्छभन्दा पश्चातापबाहेक […]

‘के गाउँ के सहर, सबैतिर राप्रपाकै लहर’ : अध्यक्ष लिङ्देन

मोरङ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशैभरि राप्रपाको लहर छाएको बताएका छन् । मोरङमा शनिबार आयोजित सभामा उनले भने, ‘के गाउँ के सहर, अब राप्रपाकै लहर ।’ मोरङको रतुमाईमास्थित दाम्रा भिट्टामा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको आरोप […]

पाँच वर्ष हराएका जनप्रतिनिधि गाउँ-गाउँमै देखिन थाले

दाङ : आउँदो वैशाख ३० गते देशमा स्थानीय तहको निर्वाचन हुन लागेको छ। निर्वाचनसँगै अहिले गाउँ- गाउँमा विभिन्न पार्टीका पार्टी प्रवेश कार्यक्रम चलिरहेका छन्।देश संघीयतामा गएपछि पहिलोपटक स्थानीय तहमा जनप्रतिनिधिहरू आएका थिए। तर, उनीहरूले निर्वाचनको समयमा मतदातालाई धेरै आश्वासन दिएको भएय तापनि मतदाताको लागि नभई आफ्नो लागि गरेको भन्दै उनीहरू रुष्ट बनेका छन्।पाँच वर्षमा पनि विकास शून्यशान्तिनगर-४ एकलीका भीमबहादुर रोकाले आफ्नो वडामा ५ वर्षको अवधिमा खासै विकास नभएको बताए। उनले करिब ५ वर्षको अवधिमा आफ्ना व

बडादसैँको चहलपहल बढ्दै : गाउँ भरिँदै, सहर रित्तिँदै

हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँको आगमनसँगै पोखरा र आसपासका क्षेत्रमा चहलपहल बढेको छ । केही दिनदेखि दसैँ मनाउन घर जानेहरुको लर्को लागेसँगै शहर बजारमा दसैँको किनमेल गर्नेको घुइँचो लागेको छ । बिस्तारै शहर, बजार रित्तिँदै (चाप घट्दै) गएको छ भने गाउँ   भरिँदै छन् ।कामको सिलसिलामा देश विदेशमा रहेकाहरु दसैँका लागि गाउँघर फर्कने गर्दछन् । वर्षभरि सुनसानजस्तो रहने गाउँघर दसैँको आगमनसँगै चहलपहलमा डुबेका छन् । गाउँघरमा उजाडिएका बस्तीहरु रङरोगन गरेर दसैँको आगमनसँगै चिटिक्क पारिएका छन् । टोलटोलमा

देश विकासको गतिमा अघि बढ्यो : पूर्वमन्त्री नेपाल

बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री अरुण नेपालले देश विकासको गतिमा अघि बढेकाले अब पछाडि फर्कने अवस्था नरहेको बताएका छन् । नेपाली जनताले अब ससाना संघ संस्थामार्फत पनि गाउँ, सहरमा विकास...