म्याग्दी : यही मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको भीडले ग्रामीण यातायातका साधन खचाखच भरिएका छन्।छोराछोरी पढाउन, व्यापार व्यवसाय, जागिर वा अन्य प्रयोजनले सदरमुकाम बेनीमा बसोबास गर्दै आएका अस्थायी बासिन्दा गाउँ फर्केपछि सदरमुकाम बेनीबजार सुनसान बनेको छ।निर्वाचन आउन अब २ दिनमात्र बाँकी छ। मतदान गर्ने दिन नजिकिँदै गर्दा शहरलाई अस्थायी थलो बनाएकाको गाउँ फर्कने लर्को नै लागेको छ। म्याग्दीको सदरमुकाम बेनीबजारबाट बाहिरिने यात्रुको पनि निक
मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ । निर्वाचन आउन दुई दिनमात्र बाँकी रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो । जुम्लाको सदरमुकाम खलंगाबाट बाहिरिने यात्रुको निकै चाप छ ।जुम्ला बजारमै व्यवसाय, अध्ययन तथा कामको सिलसिलामा बस्नेहरू मतदानका लागि आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन् । अध्ययन तथा रोजगारीका लागि जुम्ला बजारमा रहेकाहरू गाउँघर फर्कन थालेका हुन् । शुक्रबार बिहान परिवारसहित बसपार्कमा भेटिएका सिँजाका भक्त बुढ विगत १० वर्षदेखि जुम्ल
यहि मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ। निर्वाचन आउन दुई दिनमात्र रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो।...
काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौं उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्ला केही दिनमा उपत्यकाका मुख्य नाकाबाट बाहिरिनेको संख्यामा वृद्धि भएको जनाएको छ । नयाँ बसपार्क, कलंकी, बल्खू, […]
काठमाडौं, मंसिर १ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौं उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्ला केही दिनमा उपत्यकाका मुख्य नाकाबाट बाहिरिनेको संख्यामा वृद्धि भएको जनाएको छ । नयाँ बसपार्क, […]
काठमाडौं, बैशाख २९ । स्याङ्जा भिरकोट नगरपालिकाका स्थायी निवासी सन्तोष शर्मा पहिलोपटक स्थानीय तहको निर्वाचनमा भोट खसाल्न बुधबार बिहानै काठमाडौंबाट बाहिरिएका छन्। काठमाडौंमा स्नातक तहमा अध्ययनरत उनी पहिलोपटक स्थानीय तहको निर्वाचनमा सहभागी हुन लागेकाले उत्साहित देखिएका छन्। ‘भोट खसाल्न गाउँ जाँदैछु। पहिलोपटक चुनावमा सहभागी हुन लागेकाले मन फुरुंग भइरहेको छ,’उनले भने, ‘स्थानीय तहको निर्वाचनमा आफ्नै […]
शहरमा पेशाव्यवसाय गरी बस्दै आएका मतदाताहरु वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन–२०७९ को लागि मतदान गर्न मतदाताहरु लिएर गाउँतर्फ जाँदै गर्दा बुधवार अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोकको बनेपामा देखिएको सवारी साधनको लर्को । तस्वीर : रासस
काठमाडौँ। स्थानीय तहको चुनाव आउन अव दुई दिन मात्र बाँकी छ । निर्वाचनका लागि मतदान गर्न काठमाडौँबाट घर फर्किने क्रम ह्वात्तै बढेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरूको भीड छ । ती क्षेत्रमा मानिसहरूको ठुलो भीड बढेपछि केहीबेर ट्राफिक जामको अवस्था छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि […]
काठमाडौं : स्थानीय तहको चुनाव दिन आउन दुई दिन मात्र बाँकी रहँदा मतदान गर्न थातथालो फर्किनेको लर्को बढेको छ।कतिपय मतदाता आफैँ गाउँ फर्किन लागेका हुन् भने धेरैजसोका लागि राजनीतिक दल तथा उम्मेदवारले 'बस रिजर्भ' गरेर पठाएका छन्।विशेषगरी कोटेश्वर र कलंकी नाकामा काठमाडौं छाड्नेको लर्को देखिएको हो। सडक आसपास सर्वसाधारणको घुइँचो बढेको छ। सवारीसाधनको चाप बढ्दा ट्राफिक व्यवस्थासमेत प्रभावित भएको छ। हेर्नुहोस् तस्विर-