८ पुस, काठमाडौं । संकथन सामयिक म्यागजिन विमोचनमा मुख्य वक्ता भएर पुगेका समाजशास्त्री चैतन्य मिश्रले शनिबार गाउँ-सहरमाथि बोल्ने क्रममा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सम्झँदै आफ्ना तर्कहरु दिए । कोइरालाले नेपाल गाउँ नै गाउँले भरिएको देश भनेर आफ्ना योजनाहरु सुनाउने गरेको सम्झँदै मिश्रले यो परिस्थितिमा गाउँ नै परिवर्तनशील बन्न पुगेकाले पुरानै धारणा पालिनराख्न आग्रह गरे । ‘हाम्रो […]