दाङ : आउँदो वैशाख ३० गते देशमा स्थानीय तहको निर्वाचन हुन लागेको छ। निर्वाचनसँगै अहिले गाउँ- गाउँमा विभिन्न पार्टीका पार्टी प्रवेश कार्यक्रम चलिरहेका छन्।देश संघीयतामा गएपछि पहिलोपटक स्थानीय तहमा जनप्रतिनिधिहरू आएका थिए। तर, उनीहरूले निर्वाचनको समयमा मतदातालाई धेरै आश्वासन दिएको भएय तापनि मतदाताको लागि नभई आफ्नो लागि गरेको भन्दै उनीहरू रुष्ट बनेका छन्।पाँच वर्षमा पनि विकास शून्यशान्तिनगर-४ एकलीका भीमबहादुर रोकाले आफ्नो वडामा ५ वर्षको अवधिमा खासै विकास नभएको बताए। उनले करिब ५ वर्षको अवधिमा आफ्ना व