नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नयाँ मानसिकताका साथ मैदान उत्रने बताएका छन्।सन् २००७ को एएफसी एसिया कप च्याम्पियन इराकविरुद्धको मैत्रीपूर्ण खेलअघि अलमुताइरीले नेपाली समर्थकलाई खेल परिणामको विषयमा धैर्यता राख्न पनि आग्रह गरेका छन्।