विराटनगर महानगरको मेयरमा एमालेका ४ र उपमेयरमा ३ जनाको नाम सिफारिस

विराटनगरको मेयरमा नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ। विराटनगर महानगर कमिटीको बैठकले महानगर कमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की र खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)को नाम सिफार...

सम्बन्धित सामग्री

मोरङ २ बाट रिजाल र कोइरालाको नाम सिफारिस

१७ भदौ, विराटनगर । नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । वर्तमान सांसद डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजता कोइरालाको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर २ का सभापति नागेश्वर सिंहका अनुसार सर्वसम्मत नभएपछि दुई जना आकाक्षीको नाम सिफारिस गरेको हो […]

सुनसरी १ बाट मुख्यमन्त्री राईको नाम सिफारिस

विराटनगर : नेकपा (एकीकृत समाजवादी) सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ।जिल्ला कमिटीको आज (शनिवार) बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ।जिल्ला कमिटी सचिव वसन्त सुवेदीका अनुसार बैठकले सोही निर्वाचन क्षेत्र नंं. १ अन्

विराटनगरको उपमेयरमा उपेन्द्र यादवका छोरासहित ८ जनाको नाम सिफारिस

विराटनगर महानगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टीले पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवसहित ८ जनाको नाम सिफारिस गरेको छ।...

विराटनगर महानगरमा जसपाले गर्‍यो मेयर र उपमेयरको नाम सिफारिस

विराटनगर महानगरपालिकाका लागि जनता समाजवादी पार्टीले मेयर र उपमेयर पदमा नौ जनाको नाम सिफारिस गरेको छ। गठबन्धनका लागि उपमेयर भागवण्डा प्राप्त गरेको भएपनि कांग्रेसले उपेक्षा गरेको भन्दै जसपाले शुक्रबार मेयर र...

जसपाद्वारा विराटनगर महानगरपालिकाका लागि ८ जना मेयर-उपमेयरको नाम सिफारिस

विराटनगर महानगरपालिका जनता समाजवादी पार्टी नेपालले मेयर तथा उपमेयरको नाम केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।  जसपा विराटनगर महानगर समितिका अध्यक्ष अमरेन्द्र यादवले केन्द्रीय अध्यक्षलाई सम्बोधन गरी आज आठजनाको नाम सिफारिस गरेको हो ।सिफारिस हुनेमा भुपराज राई, डा.रामविलास यादव, अमरेन्द्र यादव, मो.नसरुल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राई रहेका छन् । विराटनगर महानगरपालिकाको मेयर नेपाली काँग्रेसले पाएको छ भने जसपालाई उपमेयर दिइएको छ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँद

एमालेबाट इटहरीको मेयरका लागि ६ जनाको नाम सिफारिस

विराटनगर । नेकपा (एमाले) इटहरी उपमहानगरपालिका कमिटीले मेयरमा ६ जनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको टुङ्गो लगाउन बसेको बैठकमा सहमति नजुटेपछि ६ जनाको नाम सिफारिस गरेको हो । नगर कमिटीले मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमसहित ६ जनाको नाम सिफारिस गरेको हो । बैठकले नगरप्रमुख चौधरी, उपप्रमुख गौतम, प्रदेश सदस्य रामप्रसाद चौलागाई, उपमहानगर […]

एमालेबाट धरानको मेयरमा ११ जनाको नाम सिफारिस

विराटनगर । धरान उपमहानगरपालिकाको मेयरका लागि नेकपा एमालेको नगर कमिटीले ११ जनाको नाम सिफारिस गरेको छ । आज (आइतबार) तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो । यस्तै बैठकले उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवारको आकाङ्क्षा राखेका नेताहरुले […]

धरानको मेयरमा एमालेबाट ११ जनाको नाम सिफारिस

२७ चैत, विराटनगर । धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा एमालेको नगर कमिटीले ११ जनाको नाम सिफारिस गरेको छ । आइतबार तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो । बैठकले उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवारको आकांक्षा राखेका नेताहरुले […]

विराटनगरको प्रमुखमा एमालेबाट पाँचजनाको नाम सिफारिस

विराटनगर : नेकपा (एमाले)ले मोरङको विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ।एमाले विराटनगर महानगर कमिटिको शनिबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वानचनका लागि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो। प्रमुखको उम्मेदवारमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ।यस्तै‚ उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अञ्जु उपाध्यय (शिला) को नाम सिफारिस गरेको एमाले विराटनगर महानग

विराटनगरको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस, लालबाबु पण्डित पछि हटे

२७ चैत, विराटनगर । मेयरको दाबेदार दुई पूर्वमन्त्री ब्याक भएपछि नेकपा (एमाले) विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले […]